bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 2
Ezra 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 3 →
1
बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू
2
यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए): इस्राएलीहरूका पुरुषहरूको सूची:
3
परोशका सन्तानहरू 2,172 जना;
4
शपत्याहका सन्तानहरू 372 जना;
5
अराहका सन्तानहरू 775 जना;
6
पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;
7
एलामका सन्तान 1,254 जना;
8
जत्तूका सन्तान 945 जना;
9
जक्कैका सन्तान 760 जना;
10
बानीका सन्तान 642 जना;
11
बेबैका सन्तान 623 जना;
12
अज्गादका सन्तान 1,222 जना;
13
अदोनीकामका सन्तान जम्मा 666 जना;
14
बिग्वैका सन्तान 2,056 जना;
15
आदीनका सन्तान 454 जना;
16
आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
17
बेजैका सन्तान 323 जना;
18
योराका सन्तान 112 जना;
19
हाशूमका सन्तान 223 जना;
20
गिब्बारका सन्तान 95 जना;
21
बेथलेहेमका मानिसहरू 123 जना;
22
नतोपाका मानिसहरू 56 जना;
23
अनातोतका मानिसहरू 128 जना;
24
अज्मावेतका मानिसहरू 42 जना;
25
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
26
रामा र गेबाका मानिसहरू 621 जना;
27
मिकमाशका मानिसहरू 122 जना;
28
बेथेल र ऐका मानिसहरू 223 जना;
29
नेबोका मानिसहरू 52 जना;
30
मग्बीसका मानिसहरू 156 जना;
31
अर्को एलामका मानिसहरू 1,254 जना;
32
हारीमका मानिसहरू 320 जना;
33
लोद, हादीद र ओनोका मानिसहरू 725 जना;
34
यरीहोका मानिसहरू 345 जना;
35
सेनाहका मानिसहरू 3,630 जना।
36
पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
37
इम्मेरको परिवारबाट 1,052 जना;
38
पशहूरको परिवारबाट 1,247 जना;
39
हारीमको परिवारबाट 1,017 जना।
40
लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना।
41
गायकहरू: आसापका सन्तानहरू 128 जना।
42
मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तानहरू 139 जना।
43
मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,
44
केरोस, सीआ, पादोन,
45
लेबाना, हागाबा, अक्कूब,
46
हागाब, शल्मै, हानान,
47
गिद्देल, गहर, रायाह,
48
रसीन, नकोदा, गज्जाम,
49
उज्जा, पसेह, बेसै,
50
अस्ना, मोनीम, नेपुसीम,
51
बक्बूक, हकूपा, हरहूर,
52
बस्लूत, महीदा, हर्शा,
53
बर्कोस, सीसरा, तेमह,
54
नसीह र हतीपा।
55
सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू,
56
याला, दर्कोन, गिद्देल,
57
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी
58
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।
59
तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
60
दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।
61
अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
62
यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।
63
राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
64
सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।
65
यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए।
66
तिनीहरूका 736 घोडा, 245 खच्चर,
67
435 ऊँट र 6,720 वटा गधा थिए।
68
जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए।
69
तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।
70
पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10