bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 66
Isaiah 66
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 65
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
1
परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो, अब तिमीहरूले मेरो निम्ति कस्तो प्रकारको भवन, म बास गर्नलाई कस्तो किसिमको ठाउँ बनाउन सक्छौ त?
2
सारा विश्व मैले नै सृजें। मेरा भय र आज्ञाहरू पालन गर्ने, नम्र र पश्चात्तापी मानिससित म खुसी छु।
3
“मानिसहरू मन-खुसी गर्छन्। बलि चढाउँदा तिनीहरूले साँढे मारून् कि मानिस मारून्, थुमा बलि गरून् कि कुकुरको घिच्रो भाँचून्, अन्न-बलि चढाऊन् कि सुँगुरको रगत, धूप बालून् कि मूर्तिलाई बिन्ती गरून्, तिनीहरूका लागि एकनास छ। घिनलाग्दा तरिकाले पूजा गर्न तिनीहरू आनन्द मान्दछन्।
4
यसकारण जुन कुरासित तिनीहरू डराउँछन्, त्यही विपत्तिहरू नै तिनीहरूमाथि ल्याउन मैले रोज्नेछु किनभने मैले बोलाउँदा तिमीहरू कसैले जवाफ दिएन, म बोल्दा कसैले सुनेन। मेरो आज्ञा नमान्न र दुष्कर्म गर्न नै तिनीहरूले रोजे।”
5
तिमी, परमप्रभुका भय मान्ने र आज्ञापालन गर्नेहरूले उहाँका वचन सुन, “तिमीहरू मप्रति विश्वासयोग्य छौ। यसैकारण कोही-कोही तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र अलग पार्छन्। अनि तिमीहरूलाई गिल्ला गर्दै यसो भन्छन्, ‘परमप्रभुले आफ्ना महान्ता देखाऊन् र तिमीहरूलाई बचाऊन् र तिमीहरू रमाएका हामी हेर्न पाऔं।’ तर तिनीहरूको बदनामी हुनेछ?
6
सुन! सहरबाट आएको होहल्ला, जुन होहल्ला मन्दिरमा हुँदै छ, त्यो परमप्रभुले आफ्ना शत्रुहरूलाई दण्ड दिँदा निस्केको आवाज हो!
7
“मेरो पवित्र सहर यस्तो एउटा आइमाईजस्तो छ, जसले बेथा नलागी बच्चा जन्माउँछे।
8
के कसैले यस्तो कुरा कहिल्यै सुनेको वा देखेको छ? के कुनै जातिको कहिले एकै दिनमा जन्म भएको छ र? सियोनले लामो व्यथा नखपी एउटा जाति जन्माउँछिन्।
9
मेरा प्रजालाई जन्म लिने घडीसम्म ल्याइपुर्याएर तिनीहरूलाई जन्मन दिन्नँ भनी तिमीहरूले नठान।” परमप्रभु बोल्नुभएको छ।
10
यरूशलेमसित आनन्द मनाओ, त्यस सहरलाई प्रेम गर्नेहरू सबैले अहिले नै त्यससँग आनन्द मनाओ! त्यसको निम्ति शोक गर्नेहरू सबै, त्यसको निम्ति खुसी होओ!
11
एउटा बच्चाले आमाको दूध पिउँदा आनन्द मनाएझैँ त्यसका फलिफापमा तिमीहरूले आनन्द पाउनेछौ।
12
परमप्रभु भन्नुहुन्छ, “म तिमीहरूलाई कहिल्यै नसुक्ने नदीझैँ सुख-शान्ति दिनेछु, अन्यजातिहरूका सम्पत्ति उर्लंदो खोलाझैँ बगेर तिमीहरूकहाँ आउनेछन्। तिमीहरू आमाले हुर्काएको र आफ्ना अँगालोमा बोकी प्रेमसाथ बढाएको एउटा बालकझैँ हुनेछौ।
13
एउटी आमाले आफ्नो बालकलाई दिएझैँ म तिमीहरूलाई यरूशलेममा सान्त्वना दिनेछु।
14
त्यस्तो भएको देखेर तिमीहरू हर्षित हुनेछौ र घाँसझैँ मौलाउनेछौ। तब तिमीहरूले जान्नेछौ कि म परमप्रभुले मेरा आज्ञा पालन गर्नेहरूलाई मद्दत गर्दछु र मेरा शत्रुहरूलाई आफ्नो क्रोध देखाउँदछु।”
15
परमप्रभु आगोको साथमा आउनुहुनेछ। उहाँ जोसित रिसाउनुभएको छ, तिनीहरूलाई सजायँ दिन आँधीका पखेटामा सवार भई उहाँ आउनुहुनेछ।
16
संसारका मानिसहरू, ज-जसलाई उहाँले दोषी पाउनुहुन्छ, तिनीहरू सबैलाई आगो र तरवारले सजायँ दिनुहुनेछ। धेरै जना मारिनेछन्।
17
परमप्रभु भन्नुहुन्छ, “मूर्तिपूजा गर्नलाई आफू शुद्ध हुने, ताँती लाएर पूजा-स्थलतिर जाने र सुँगुर, मुसा र अरू घिनलाग्दा भोजन खाने मानिसहरूको अन्त नजिक छ।
18
म तिनीहरूका सोच-विचार र कामहरू जान्दछु। म हरेक भाषा र हरेक जातिका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू एकसाथ भेला भइसकेपछि, मेरो शक्तिले के गर्न सक्छ, सो देख्नेछन्
19
अनि म तिनीहरूको माझमा एउटा चिन्ह दिनेछु। “तर म तिनीहरूमध्ये बाँच्नेहरू कति जनालाई चाहिँ जाति-जाति र टाढा-टाढाका ती देशहरूमा पठाउनेछु, जुनहरूले मेरो कीर्ति सुनेका र मेरा महान्ता र शक्ति देखेका छैनन् अर्थात् तर्शीश, लिबिया र धनुकाँड चलाउने सिपालु मानिसहरू बास गर्ने लूद अनि तूबल र ग्रीस देशहरूमा पठाउनेछु। यी देशहरूमा ती मानिसहरूले मेरो महान्ताको घोषणा गर्नेछन्।
20
“मलाई कोसेलीका रूपमा ती देशहरूबाट तिनीहरूले तिमीहरूका देशवासीहरूलाई फर्काइल्याउनेछन्। जसरी इस्राएलीहरूले विधिअनुसार शुद्ध पात्रहरूमा अन्नबलि मन्दिरमा ल्याउँछन्, त्यसरी नै तिनीहरूले ती फर्कने देशवासी बन्धुहरूलाई घोडा, खच्चर, ऊँट, रथ र गाडाहरूमा सवार गराई यरूशलेमको मेरो पवित्र डाँडामा ल्याउनेछन्।
21
म तिनीहरूमध्ये कतिलाई पुजाहारी र लेवीहरू नियुक्त गर्नेछु।
22
“जसरी नयाँ पृथ्वी र नयाँ आकाश मेरो शक्तिद्वारा अटल भइरहन्छन्, त्यसरी नै तिमीहरूका सन्तान र नाम अटल रहनेछन्।
23
हरेक औंसी र विश्रामको दिनमा हरेक जातिका मानिसहरू मलाई पुज्न यहाँ यरूशलेममा आउनेछन्,” त्यसरी परमप्रभु भन्नुहुन्छ,
24
“तिनीहरू बिदा भएर जाँदा मेरो विरुद्धमा विद्रोह गर्नेहरूका लाश तिनीहरूले देख्नेछन्। ती लाशलाई खाने किराहरू कहिल्यै मर्नेछैनन् र ती लाशलाई जलाउने आगो कहिल्यै निभ्नेछैन। त्यो दृश्य सबै मानवजातिको दृष्टिमा घिनलाग्दो देखापर्नेछ।”
← Chapter 65
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66