bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 14
Job 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 15 →
1
स्त्रीबाट जन्मेको मानिसले छोटो जीवन बिताउँछ र अशान्तिले भरिएको हुन्छ।
2
ऊ फूलजस्तै फुल्दछ र ओइलिजान्छ, ऊ छायाँजस्तै हराइहाल्छ।
3
हे परमेश्वर, के तपाईंले ऊमाथि आफ्ना नजर राख्नुहुन्छ? अनि मुद्दा चलाएर उसको न्याय गर्नुहुन्छ?
4
मानिसजस्तो अशुद्ध प्राणीबाट कहिल्यै केही शुद्ध कुरो निस्कन सक्दैन।
5
उसको आयु कति लामो छ, ऊ कति वर्ष र महिना जिउँछ; ती अघिबाटै तोकिएका छन्— ती तपाईंले तोक्नुभएको हो, ती कसैले तोड्न सक्दैन।
6
उसबाट आफ्नो मुख फर्काउनुहोस् र उसलाई छोडिदिनुहोस्। अनि कुनै ज्यामीहरूले झैँ उसले आफ्नो समय बिताउन सकोस्।
7
काटेर ढालिएको रूख फेरि पलाउने आशा हुन्छ, त्यसमा नयाँ पालुवा उम्रन्छ।
8
त्यसका जराहरू छिप्पिएर बुढो भए पनि र त्यसको ठुटो जमिनमा मरिसकेको भए पनि
9
अलिकता पानी पाएपछि त्यसमा नयाँ पालुवा पलाउनेछ।
10
तर मानिस मर्छ, त्यहीँ उसको अन्त हुन्छ, अन्त भएपछि अरू केको आशा हुन्छ र?
11
[11-12] जसरी खहरे खोला र तालको पानी सुकिजान्छ, त्यसरी नै मानिस मर्छ र फेरि उठ्दैन। जबसम्म आकाश रहन्छ, तबसम्म त्यो आफ्नो निद्राबाट जाग्दैन।
13
मृत-लोकमा मलाई लुकाउनुहोस्। तपाईंको क्रोध नमरुञ्जेल मलाई लुक्न दिनुहोस्। त्यसपछि मलाई सम्झना गर्ने तपाईंको समय तोक्नुहोस्।
14
मानिस मरेपछि फेरि उसले जीवन पाउन सक्छ? तर म तेरा सुखका समयहरूको आशा राख्छु। यी सङ्कष्टका दिनहरू नसकेसम्म म त आशामा नै रहिरहन्छु।
15
तब तपाईंले बोलाउनुहुनेछ र म जवाफ दिनेछु। तपाईंको आफ्नै हातले रचेका प्राणीलाई तपाईंले हेर्ने मन गर्नुहुनेछ।
16
तब तपाईंले मेरो पाइला-पाइला पनि याद गर्नुहुनेछ। तर मेरा पापका हिसाबचाहिँ राख्नुहुनेछैन।
17
मेरा पाप थैलामा हाली मोहोरछाप लगाई बन्द गरिदिनुहुनेछ र मेरा अधर्म ढाकिदिनुहुनेछ।
18
तर समयमा जसरी पर्वतहरू भत्कँदैजान्छन् र चट्टानहरू हटाइन्छन्,
19
अनि वर्षाको पानीले ढुङ्गाहरू खियाउँछ र माटो बगाइहाल्दछ, त्यसरी नै तपाईंले मानिसको आशा नष्ट गरिदिनुहुनेछ।
20
तपाईंले मानिसलाई जित्नुहुन्छ र ऊ मरिजान्छ, उसको चेहरा मृत्युमा बदलिएको हुन्छ।
21
उसका छोरा-छोरीहरूले आदर पाउँछन्, तर उसले त्यो थाहा पाउँदैन। तिनीहरूको बदनाम हुन्छ, तर त्यो पनि उसले थाहा पाउँदैन।
22
उसले खालि आफ्ना शरीरको पीडा र मनको शोक थाहा पाउँदछ।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42