bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 32
Job 32
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 33 →
1
म निर्दोष छु भन्ने कुरामा अय्यूब अटल थिए त्यसकारण ती तीन व्यक्तिहरूले उनलाई जवाफ दिन छोडे।
2
तर छेउमा नै उभिरहेका एलीहूले अरू रिस थाम्न सकेनन् किनभने अय्यूबले परमेश्वरलाई भन्दा आफूलाई सत्य छु भनेर प्रमाण दिन खोज्थे। (एलीहू राम गोत्रका बुजका सन्तान बारकेलका छोरा थिए।)
3
उनी अय्यूबका तीन मित्रहरूसित पनि रिसाए। तिनीहरूले अय्यूबलाई दोषी ठहराए पनि उनलाई जवाफ दिन केही कुरो पाउँदैनथे।
4
एलीहू सबैभन्दा कान्छो थिए। त्यसैले ती तीन भाइहरू बोलिनसकेसम्म उनी चुप थिए।
5
ती तीन जनाले अय्यूबलाई केही उत्तर दिन नसकेका देखेर एलीहू रिसाए।
6
अनि भन्न लागे; म उमेरमा सानो छु, तपाईंहरू पाको हुनुहुन्छ, त्यसैले तपाईंको अघि मेरो विचार प्रकट गर्न अप्ठ्यारो लागेको छ।
7
मैले विचार गरें कि तपाईं बुढापाकाहरू नै कुरा गर्नुहोस् र ज्ञानका कुरा प्रकट गर्नुहोस्।
8
तर वास्तवमा सर्वशक्तिमान् परमेश्वरको आत्मा मानिसमा आउनुहुन्छ, र उसलाई बुद्धि दिनुहुन्छ।
9
उमेर छिप्पियो भन्दैमा मानिसको बुद्धि छिपिंदैन, ठीक कुरा बुझ्ने बुढाहरू मात्र हुँदैनन्
10
र अब तपाईंहरू सुन्नुहोस्। म आफ्नो विचार तपाईंहरूलाई सुनाउँछु।
11
मैले चुप लागेर तपाईंहरूका कुरा सुनिरहें, तपाईंहरूले ज्ञानका शब्द खोज्नुहुँदा म पर्खिरहें।
12
मैले खुब ध्यान दिएर सुनें। तपाईंहरूको जवाफ काम लागेन। अय्यूबका कुरा तपाईंहरू कसैले काट्न सक्नुभएन।
13
हामीले बुद्धि पाएका छौं भनेर नभन्नुहोस्। परमेश्वरले नै अय्यूबलाई जवाफ दिनुहुनेछ किनभने तपाईंहरूले जवाफ दिन सक्नुभएन।
14
अय्यूब तपाईंहरूसित कुरा गर्दै थिए, मसित होइन, तर म उनलाई तपाईंहरूले जस्तो जवाफ दिनेथिइनँ।
15
अय्यूब हेर्नुहोस्, यिनीहरूले अब शब्द पाएनन्, तपाईंलाई यिनीहरूले केही जवाफ दिन सक्दैनन्।
16
के म त्यसै पर्खिबसूँ? अब उहाँहरू चुप हुनुहुन्छ, बिनाउत्तर खडा हुनुहुन्छ।
17
होइन, अब म मेरो आफ्नै जवाफ दिनेछु, मेरो विचार तपाईंहरूलाई भन्नेछु।
18
म अब नबोलिरहन सक्दिनँ, मेरो ओठमा जवाफ आइसकेको छ।
19
म बोलिनँ भने नयाँ मद्यले भरेको छालाको थैला फुटेझैँ म फुट्नेछु।
20
अब म थाम्न सक्दिनँ, मनलाई शान्ति पाउनलाई म बोल्नैपर्छ।
21
यसमा म कसैको पक्ष लिनेछैनँ, म कसैको चाप्लुसी लाउन जान्दिनँ।
22
म चाप्लुसी लाउन जान्दिनँ, त्यसो गरेमा परमेश्वरले मलाई चाँडै दण्ड दिनुहुनेछ।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42