bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 66
Isaiah 66
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 65
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
1
परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?
2
के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ। “जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु।
3
तर गोरुको बलि गर्नेचाहिँ मान्छे मार्नेजस्तै हो। थुमा बलिदान चढ़ाउनेचाहिँ कुकुरको घिच्रो भाँच्नेजस्तै हो। जसले अन्नबलि चढ़ाउँछ, त्यो सुँगुरको रगत चढ़ाउनेजस्तै हो। जसले सम्झना स्वरूप धूप बाल्छ, त्यो मूर्तिलाई पूजा गरेजस्तै हो। तिनीहरूले आफ्नै बाटो चुनेका छन् र तिनीहरूका प्राण आफ्नै घिनलाग्दा कामहरूमा खुशी हुन्छन्।
4
यसैले म पनि तिनीहरूसित कड़ा व्यवहार गर्नेछु, र तिनीहरूले डरले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन। जब म बोलें, कसैले ध्यानै दिएन। जे मेरो दृष्टिमा खराब थियो, तिनीहरूले त्यही गरे, र जुन कुरा मलाई मन पर्दैन, त्यही तिनीहरूले चुने।”
5
तिमीहरू, जो परमप्रभुको वचनमा काम्दछौ, उहाँको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्कार गर्छन्, तिनीहरूले यसो भनेका छन्, ‘परमप्रभुको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द हेरौं!’ तापनि तिनीहरू लज्जित हुनेछन्।
6
सहरबाट निस्केको त्यो ठूलो हल्ला सुन! मन्दिरबाट निस्केको आवाज सुन। यो आफ्ना शत्रुहरूलाई उचित बदला दिनुहुने परमप्रभुको सोर हो!
7
“प्रसववेदनामा पर्नुभन्दा पहिले नै त्यसले जन्माउँछे। सुत्केरी व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे।
8
यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्पन्न हुन्छ र? अथवा के एकै क्षणमा एउटा जाति निकाल्न सकिन्छ र? तापनि सियोनले त प्रसववेदना लाग्ने बित्तिकै बालकहरू जन्माउँछे।
9
के जन्माउने समयसम्म ल्याएर जन्माउनेचाहिँ नतुल्याऊँ?” परमप्रभु भन्नुहुन्छ। “के म, जसले जन्माउन लाउँछु, म गर्भ थुन्छु र?” तेरा परमेश्वर भन्नुहुन्छ।
10
“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ। हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ।
11
किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ।”
12
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ।
13
आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ।
14
जब तिमीहरूले यो देख्नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।
15
हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन्। आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ।
16
किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्।
17
“ती, जसले आफूलाई पवित्र र शुद्ध पारेर बगैँचामा सुँगुर र मूसा तथा अन्य घिनलाग्दा कुरा खानेमध्ये कसैलाई पछ्याउँछन्, तिनीहरू सबैको एकैसाथ अन्त हुनेछ,” परमप्रभु भन्नुहुन्छ।
18
“तिनीहरूका काम र तिनीहरूका कल्पनाको कारण म सारा जातिहरू र विभिन्न भाषा बोल्नेहरूलाई जम्मा गर्न आउनेछु, र तिनीहरू आएर मेरो महिमा देख्नेछन्।
19
“म तिनीहरूका बीचमा एउटा चिन्ह राख्नेछु, र तिनीहरूमध्ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात् तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन् र मेरो महिमा देखेका छैनन्। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्।
20
अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्ति बलिजस्तै ल्याउनेछन्,” परमप्रभु भन्नुहुन्छ। “इस्राएलका सन्तानले आफ्नो अन्नबलि चोखो भाँड़ामा परमप्रभुको मन्दिरमा ल्याएझैँ तिनीहरूले यिनीहरूलाई ल्याउनेछन्,
21
अनि तिनीहरूमध्येका कति जनालाई पनि पूजाहारी र लेवीहरू हुन म चुन्नेछु,” परमप्रभु भन्नुहुन्छ।
22
“जसरी नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामुन्ने रहिरहनेछन्,” परमप्रभु भन्नुहुन्छ, “त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछन्।
23
एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्म, सबै मानिस-जाति आएर मेरो सामुन्ने निहुरनेछन्,” परमप्रभु भन्नुहुन्छ।
24
“अनि तिनीहरूले निस्केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्ति घृणित हुनेछन्।”
← Chapter 65
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66