bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 20
Job 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 21 →
1
तब सोपर नमातीले जवाफ दिए:
2
“मेरो मनको पीरले जवाफ दिन मलाई उक्साएको छ, किनकि मलाई साह्रै अशान्ति भएको छ।
3
मलाई निन्दित तुल्याउने गाली मैले सुनेको छु, मेरो समझशक्तिले मलाई जवाफ दिन प्रेरित गरेको छ।
4
“तपाईंलाई निश्चय यो कुरा थाहा छ कि यस्तो ता समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्वीमा राखेका समयदेखि नै।
5
दुष्टहरूको विजय थोरै दिनको निम्ति मात्र हो, ईश्वरहीन मानिसको आनन्द क्षणभरको निम्ति मात्र रहन्छ।
6
त्यसको घमण्ड आकाशजत्तिकै अल्गो भएर उठे तापनि, र त्यसको शिरले बादललाई छोए तापनि,
7
त्यो आफ्नै मलजस्तै बिलकुल खतम भएर नष्ट हुन्छ, र त्यसलाई देख्ने सबैले भन्नेछन्, त्यो कहाँ गयो खोइ?”
8
सपनाझैँ कहिल्यै नभेट्टाइने गरी त्यो हराइहाल्छ, रातको दर्शनझैँ त्यो लोप भइहाल्छ।
9
त्यसलाई देख्ने आँखाले फेरि त्यसलाई कहिल्यै देख्नेछैन, त्यसको ठाउँले त्यसलाई कहिल्यै हेर्नेछैन?
10
त्यसका छोराहरूले कङ्गालीहरूसित सम्बन्ध सच्याउनेछन्, र त्यसका आफ्नै हातले आफ्ना धन-सम्पत्तिहरू फर्काउनेछ।
11
युवावस्था र बल त्यसका हड्डी-हड्डीमा भए तापनि, ती त्यससँगै धूलोमा पड़िरहनेछन्।
12
“खराब कुरो त्यसको मुखमा मीठो लागे तापनि, जिब्रोले त्यसलाई लटपटाएर मीठो बनाए तापनि,
13
त्यसलाई छोड्न नसके तापनि, र मुखमा राखिछोड़े तापनि,
14
त्यसको खानेकुरा त्यसको पेटमा अमिलो हुनेछ, र साँपको विषझैँ त्यो त्यसभित्र परिवर्तन हुनेछ।
15
त्यसले निलेको धन-सम्पत्ति त्यसले फेरि बमन गरेर निकाल्छ, परमेश्वरले त्यसलाई त्यो उकेल्न लाउनुहुन्छ।
16
त्यसले साँबे-सर्पको विष चुस्छ, विषालु साँपको दाँतले त्यसलाई मार्छ।
17
त्यसले मह र तरको खोला तथा नदीहरूमा रमाइलो गर्नेछैन।
18
आफूले परिश्रम गरेका कुराहरू नखाईकनै फिर्ता दिनुपर्छ, आफ्नो व्यापारका नाफाहरूमा त्यसले आनन्द मनाउन पाउनेछैन।
19
किनभने त्यसले गरीबमाथि थिचोमिचो गरेर त्यसलाई सताएको छ, आफूले नबनाएका घरहरू त्यसले बलपूर्वक कब्जा गरेको छ।
20
“किनभने त्यसको भोक शान्त हुनेछैन, त्यसले आफ्नो सम्पत्तिले आफूलाई बचाउन सक्दैन।
21
खानलाई त्यसको निम्ति केही पनि रहेन, त्यसको सुदिन धेरै दिनसम्म रहँदैन।
22
त्यसको प्रशस्ततामा पनि त्यसको दु:खले त्यसलाई उछिन्नेछ, पूरा कष्ट त्यसमाथि आइलाग्नेछ।
23
त्यसले आफ्नो पेट भरेपछि परमेश्वरले आफ्नो क्रोध त्यसमाथि पोखाउनुहुनेछ, र त्यसमाथि कड़ा मुक्का वर्षाउनुहुनेछ।
24
फलामका हतियारहरूको चोटबाट भागे तापनि, काँसाको टुप्पा भएको काँड़ले त्यसलाई छेड्नेछ।
25
त्यसले आफ्नो ढाड़बाट त्यसलाई निकाल्नेछ, त्यसको चम्कने टुप्पो त्यसको कलेजोबाट निस्कनेछ। त्रास त्यसमाथि आइपर्नेछ।
26
पूर्ण अन्धकारले त्यसको सम्पत्तिलाई पर्खिरहनेछ, प्रचण्ड आगोले त्यसलाई भस्म पार्नेछ, र त्यसका पालमा बाँकी भएका कुराहरूलाई नाश गर्नेछ।
27
स्वर्गले त्यसको दोष खुलस्त देखाउनेछ, पृथ्वी त्यसको विरुद्ध खड़ा हुनेछ।
28
त्यसको घरलाई भलले, परमेश्वरको क्रोधको दिनमा उर्लंदो बाढ़ले बगाएर लैजानेछ।
29
दुष्ट मानिसको निम्ति परमेश्वरको इनाम र परमेश्वरले ठहराउनुभएको फल यस्तै हुन्छ।”
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Recommended Reading
Commentary
Job Commentaries
→
Devotional
Job Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→