Ecclesiastes 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
8कुनै कामको सुरुभन्दा त्यसको अन्त अझ असल हुन्छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्दा असल हुन्छ।
13परमेश्वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्छ र?