bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 3
Hosea 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
1
परमप्रभुले मलाई भन्नुभयो, “जा, फेरि गएर तेरी पत्नीलाई तेरो माया देखा, हुन त त्यसलाई अर्को पुरुषले माया गर्छ र त्यो व्यभिचारिणी हो। त्यसलाई माया गर्, जस्तो गरी परमप्रभुले पनि इस्राएलीहरूलाई माया गर्नुहुन्छ, यद्यपि तिनीहरू अन्य देवताहरूतिर लाग्छन् र ती पवित्र दाखका रोटीहरू मन पराउँछन्।”
2
यसैले मैले त्यसलाई पन्ध्र शेकेल ओजनको चाँदी र २.५ मुरी जौ दिएर किनें।
3
तब मैले त्यसलाई भनें, “तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ। तिमीले वेश्या काम नगर्नू र कुनै पुरुषसँग घनिष्ठ नबन्नू, र म तिमीसँगै बस्नेछु।”
4
किनभने इस्राएलीहरू धेरै दिनसम्म राजा र राजकुमारविना, बलिदान र चोखा ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन्।
5
त्यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन्। पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्तिर आउनेछन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14