bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 9
Proverbs 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 10 →
1
बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खामा गाड़ेको छ।
2
त्यसले आफ्नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्यसले आफ्नो टेबिल पनि तयार पारेको छ।
3
त्यसले आफ्ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ।
4
“ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्दै ती समझ नभएकाहरूलाई त्यसले भन्छ।
5
“आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।”
6
आफ्ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्नेछौ। समझशक्तिको मार्गमा हिँड़।
7
जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
8
गिल्ला गर्नेलाई नहप्का, नत्र त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्नेछ।
9
बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ।
10
“परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।
11
किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्।
12
तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सान बेहोर्नुपर्नेछ।
13
“मूर्खता” भनिने स्त्री चर्की हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे।
14
त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे।
15
त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे।
16
ती समझ नभएकाहरूलाई त्यसले भन्छे, “सबै अज्ञानी जति यता आऊन्।
17
चोरीको पानी मीठो हुन्छ, गुप्तमा खाएको रोटी स्वादिष्ठ हुन्छ।”
18
तर मृतकहरूको वास त्यहाँ हुन्छ, र त्यस स्त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31