bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 31
Exodus 31
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 32 →
1
तब याहवेहले मोशालाई भन्नुभयो,
2
“हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु।
3
अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु।
4
त्यसले सुन, चाँदी र काँसोका कामहरू,
5
पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ।
6
यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु। “मैले तँलाई आज्ञा गरेका सबै कुरा बनाउनलाई सबै दक्ष कामदारहरूलाई पनि मैले सिप दिएको छु:
7
“समागम पाल, साक्षी पाटीको सन्दुक, र त्यसमाथि भएको पाप समाधान-स्थान, र पालका अरू सबै सामग्रीहरू—
8
टेबुल र त्यसका सामग्रीहरू, निखुर सुनको सामदान र त्यसका सबै सामग्रीहरू, धूपको वेदी,
9
होमबलिको वेदी र त्यसका सबै पात्रहरू, काँसोका बाटा र त्यसलाई उभ्याउने सामानहरू—
10
बुनेका पोशाकहरू पनि, हारून पुजारीका पवित्र पोशाकहरू, पुजारी भई सेवा गर्दा लगाउने तिनका छोराहरूका पोशाकहरू,
11
अभिषेक गर्ने तेल र पवित्रस्थानको लागि सुगन्धित धूप। “मैले तँलाई आज्ञा गरेअनुसार नै तिनीहरूले यी सबै कुराहरू ठिकठिक बनाउनुपर्छ।”
12
तब याहवेहले मोशालाई भन्नुभयो,
13
“इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु।
14
“ ‘शब्बाथ मान्नू; किनकि यो दिन तिमीहरूका लागि पवित्र छ। जसले यसलाई अपवित्र पार्छ, त्यो मारिनुपर्छ; जसले यस दिनमा काम गर्छ, त्यसलाई मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।
15
छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ विश्रामदिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ विश्रामदिनमा काम गर्छ, त्यो मारिनुपर्छ।
16
इस्राएलीहरूले शब्बाथलाई आउने पुस्ताहरूका लागि सधैँको करारको रूपमा मनाउनुपर्छ।
17
मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ”
18
परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि उहाँका आफ्ना औँलाले लेखेका दुई वटा साक्षीका ढुङ्गा पाटीहरू उनलाई दिनुभयो।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40