bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 3
Hosea 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
1
परमप्रभुले मलाई भन्नुभयो, “फेरि जा, तेरी स्वास्नीले अरूसित व्यभिचार गरेकी भए पनि माया देखा। अरू देवताहरूका पछि लाग्ने र तिनीहरूलाई दाखका भेटीहरू चढाउन मन पराउने इस्राएलका मानिसहरूलाई जसरी म अझसम्म प्रेम गर्छु, त्यसरी नै तैँले त्यस स्त्रीलाई प्रेम गर्नुपर्नेछ।”
2
यसकारण मैले पन्ध्र शेकेल ओजन चाँदीका टुक्रा र १५० किलोग्राम जौ दिएर त्यस स्त्रीलाई किनें।
3
“धेरै दिनसम्म वेश्यावृत्ति नगरी तँसित बस्नुपर्नेछ र म पनि तँसित बस्नेछु,” भनी मैले त्यसलाई भनें।
4
यही प्रकारले नै इस्राएलका मानिसहरूले धेरै दिनसम्म राजा वा अगुवाबिना जीवन बिताउनुपर्नेछ। ती दिनमा तिनीहरू बलिदान वा पूजा गरिने ढुङ्गा, पूजाहारीको पोशाक वा मूर्तिविना रहनेछन्।
5
तर यस्तो समय आउनेछ, जब इस्राएलका मानिसहरू फेरि एकपल्ट परमप्रभु आफ्ना परमेश्वर र आफ्ना राजा दाऊदका सन्तानपट्टि फर्कनेछन्। त्यस समय तिनीहरूले परमप्रभुको डर मान्नेछन् र उहाँबाट आशिष् पाउनेछन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Hosea Commentaries
→
Devotional
Hosea Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→