bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 1
1 Chronicles 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 2 →
1
आदम, शेत, एनोश,
2
केनान, महलालेल, येरेद,
3
हनोक, मतूशेलह, लेमेक, नोआ।
4
नोआका छोराहरू: शेम, हाम र येपेत।
5
येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
6
गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा।
7
यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।
8
हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान।
9
कूशका छोराहरू: सेबा, हवीला, सब्त, रामाह र सब्तका। रामाका छोराहरू: शेबा र ददान।
10
कूशचाहिँ निम्रोदका पिता थिए, जो पृथ्वीमा एक शक्तिशाली योद्धा थिए।
11
मिश्रइमचाहिँ लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्तूहीहरू,
12
पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पिता थिए।
13
कनानचाहिँ तिनका जेठा छोरा सीदोन, र हित्तीहरू,
14
यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
15
हिव्वीहरू, अरकीहरू, सिनीहरू,
16
अर्वादीहरू, समारीहरू र हमातीहरूका पिता थिए।
17
शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक।
18
अर्पक्षद शेलहका पिता थिए, र शेलह एबेरका पिता थिए।
19
एबेरका दुई छोराहरू थिए: एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभक्त गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो।
20
योक्तानचाहिँ अल्मोदद, शेलेप, हसर्मवित, येरह,
21
हदोरम, ऊजाल, दिक्ला,
22
ओबाल, अबमाएल, शेबा,
23
ओपीर, हवीला र योबाबका पिता थिए। यी सबै योक्तानका छोराहरू थिए।
24
शेम, अर्पक्षद, शेलह,
25
एबेर, पेलेग, रऊ,
26
सरूग, नाहोर, तेरह,
27
र अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
28
अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
29
तिनीहरूका सन्तान यी नै हुन्: जेठा नबायोत, केदार, अदबेल, मिब्साम,
30
मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
31
यतूर, नापीश र केदमा। यिनीहरू इश्माएलका छोराहरू थिए।
32
अब्राहामकी उपपत्नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान।
33
मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्दा। कतूराका सन्तान यी नै थिए।
34
अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
35
एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
36
एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्नबाट: अमालेक।
37
रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
38
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान।
39
लोतानका छोराहरू: होरी र हेमाम। तीम्न नाउँ भएकी लोतानकी बहिनी थिइन्।
40
शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
41
अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
42
एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान।
43
इस्राएलमा राजा हुनुभन्दा पहिले एदोममा राज्य गर्ने राजाहरू यी नै हुन्: बओरका छोरा बेला, जसको सहर दिन्हावा थियो।
44
बेला मरेपछि बोज्राका जेरहका छोरा योबाब राजा भए।
45
योबाब मरेपछि तेमानीहरूको देशका हूशाम राजा भए।
46
हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। तिनको सहरको नाउँ अवीत थियो।
47
हदद मरेपछि मास्रेकाका सम्ला राजा भए।
48
सम्ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए।
49
शौल मरेपछि अक्बोरका छोरा बाल-हानान राजा भए।
50
बाल-हानान मरेपछि हदद राजा भए। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्।
51
हदद पनि मरे। एदोमका मुख्य मानिसहरू यी नै थिए: तीम्न, अल्वा, यतेत,
52
ओहोलीबामा, एलाह, पीनोन,
53
कनज, तेमान, मिब्सार,
54
मग्दीएल र ईराम। एदोमका मुख्य मानिसहरू यी नै हुन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29