bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 25
1 Chronicles 25
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 26 →
1
दाऊद र तिनका सेनापतिहरूले आसापका छोराहरू, हेमानका छोराहरू र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी कहने काममा खटाइदिए। यिनीहरूको सूची यस प्रकार थियो:
2
आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्ने आसापको अधीनमा यिनीहरू थिए।
3
यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह। यी छ जना आफ्ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्यवाद र स्तुति गर्दै अगमवाणी बोल्थे।
4
हेमानका छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत।
5
यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्च पार्नका निम्ति परमेश्वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो।
6
तिनीहरू सबै परमप्रभुको मन्दिरमा आफ्ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए।
7
तिनीहरूका कुटुम्बहरूका साथमा सङ्गीतकारहरूको संख्या २८८ थियो।
8
जवान र बूढ़ा, गाउनमा निपुण र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे।
9
पहिलो चिट्ठा, जो आसापको निम्ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्यो— १२ जना। दोस्रो चिट्ठा गदल्याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।
10
तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
11
चौथो यिस्री र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
12
पाँचौँ नतन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
13
छैटौँ बुक्कियाहको र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
14
सातौँ यसरेला र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
15
आठौँ यशयाह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
16
नवौँ मत्तन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
17
दशौँ शिमी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
18
एघारौँ अज्रेल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
19
बाह्रौँ हशब्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
20
तेह्रौँ शूबाएल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
21
चौधौँ मत्तित्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
22
पन्ध्रौँ यरीमोत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
23
सोह्रौँ हनन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
24
सत्रौँ योश्बाकाशा र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
25
अठारौँ हनानी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
26
उन्नाईसौँ मल्लोती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
27
बीसौँ एलीआता र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
28
एक्काईसौँ होतीर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
29
बाईसौँ गिद्दलती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
30
तेईसौँ महजीओत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
31
चौबीसौँ रोममती-एजेर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29