bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 20
1 Chronicles 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 21 →
1
बसन्त ऋतु लाग्दा जब राजाहरू लड़ाइँ गर्न जान्थे, तब योआबले सेना लिएर अम्मोनीहरूको देशलाई उजाड़ पारे, र रब्बा सहरमा गएर त्यसलाई घेरा हाले। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। योआबले त्यस सहरलाई ध्वंस गरेर धूलोपीठो पारे।
2
दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे। त्यसको तौल सुनको एक तोड़ा थियो, र त्यसमा बहुमूल्य रत्नहरू पनि जड़ेका थिए। त्यो शिरपेच दाऊदको आफ्नो शिरमा लाइयो। तिनले त्यस सहरबाट धेरै परिणाममा लूटका मालहरू ल्याए।
3
तिनले त्यहाँका बासिन्दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्चराहरूले काम गर्न लाए। दाऊदले अम्मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के।
4
यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लड़ाइँ भयो। त्यसै बेला हूशाती सिब्बकैले रपाईहरूका एक सन्तान सिप्पैलाई मारे, र पलिश्तीहरू परास्त भए।
5
पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड़ कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो।
6
गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्यो। त्यो पनि रफाको सन्तान थियो।
7
जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
8
यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29