bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 5
Genesis 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 6 →
1
आदमको वंशको सूची यस्तो छ। (परमेश्वरले मानिसजातिलाई सृष्टि गर्नुहुँदा आफ्नै रूपमा बनाउनुभयो।
2
उहाँले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो, आशिष् दिनुभयो र ‘मानव’ नाम दिनुभयो।)
3
आदमको उमेर १३० वर्ष हुँदा उसको एउटा छोरो जन्म्यो, जो हेर्दा ऊनीजस्तै थियो र त्यसको नाम उसले शेत राखे।
4
त्यसपछि आदम अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मिए र
5
उनी ९३० वर्ष पुग्दा मरे।
6
शेत १०५ वर्ष उमेरको हुँदा उनका एउटा छोरो एनोश जन्मे।
7
त्यसपछि उनी अरू ८०७ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे
8
र ९१२ वर्ष उमेर पुगेर उनी मरे।
9
एनोशको उमेर ९० वर्ष पुग्दा उनको एउटा छोरो कनान जन्मे।
10
त्यसपछि उनी अरू ८१५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे
11
र ९०५ वर्ष पुग्दा उनी मरे।
12
कनान ७० वर्षको हुँदा उनको एउटा छोरा महलालेल जन्मे।
13
त्यसपछि उनी अरू ८४० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे
14
र ९१० वर्ष उमेर पुगेर उनी मरे।
15
महलालेल ६५ वर्ष पुग्दा उनको एउटा छोरो येरेद जन्म्यो।
16
त्यसपछि उनी अरू ८३० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे
17
र ८९५ वर्ष पुग्दा उनी मरे।
18
येरेदको उमेर १६२ वर्ष पुग्दा उनको एउटा छोरो हनोक जन्म्यो।
19
त्यसपछि उनी अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे
20
र ९६२ वर्ष पुगेर उनी मरे।
21
हनोक ६५ वर्ष पुग्दा उनको एउटा छोरो मतूशेलह जन्म्यो।
22
त्यसपछि उनले अरू ३०० वर्षसम्म परमेश्वरको साथमा जीवन बिताए र उसका अरू छोरा-छोरीहरू जन्मे।
23
उनी ३६५ वर्ष उमेर पुगिञ्जेल बाँचे।
24
उनले आफ्नो जीवन परमेश्वरको साथमा बिताए। त्यसपछि उनी देखिएनन् किनभने परमेश्वरले उनलाई उठाई लैजानुभयो।
25
मतूशेलहको उमेर १८७ वर्ष पुग्दा उनको एउटा छोरो लेमेख जन्म्यो।
26
त्यसपछि उनी अरू ७८२ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे
27
र उनी ९६९ को उमेरमा मरे।
28
लेमेख १८२ वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो
29
र उनले भने, “जुन भूमिलाई परमेश्वरले सराप दिनुभयो, त्यही भूमिदेखि यस बालकले हामीलाई हाम्रो कडा परिश्रमबाट आराम दिनेछ।” यसकारण उनले त्यसको नाम नोआ राखे।
30
लेमेख अरू ५९५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू भए
31
र ७७७ वर्ष उमेर पुग्दा ऊ मरे।
32
नोआको उमेर ५०० वर्ष पुगेपछि उनका तीन छोराहरू शेम, हाम र येपेत जन्मिए।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50