bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 16
Joshua 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
1
योसेफका सन्तानले पाएका जमिनको सिमाना दक्षिणपट्टि यरीहोछेउ, त्यसका पानीका फोहोराहरू छेउनिर रहेको, यर्दनबाट सुरु भएर उजाड-स्थानसम्म जान्थ्यो। त्यो यरीहोबाट उकालो पहाडी देशमा बेथेलसम्म जान्थ्यो।
2
बेथेलबाट लूज हुँदै त्यो अरकीहरू बसेका अतारोत-अद्दारसम्म पुग्थ्यो।
3
त्यसपछि पश्चिमतिर यल्पेतीहरूका इलाकामा तल्लो बेथ-होरोनसम्म पुग्थ्यो। त्यहाँबाट गेजेरसम्म गएर त्यो भूमध्य सागरमा टुङ्गिन्थ्यो।
4
योसेफका सन्तान एफ्राइम र पश्चिम मनश्शे कुलहरूले यो देश सम्पत्तिका रूपमा पाए।
5
एफ्राइम परिवारहरूको इलाका यो हो— तिनीहरूको सिमाना अतारोत-अद्दारबाट पूर्वपट्टि माथिल्लो बेथ-होरोन भएर
6
भूमध्य सागरसम्म जान्थ्यो। उत्तरमा मिक्मतात पर्थ्यो। त्यसको पूर्वपट्टि सिमाना तानत-शीलोतिर घुमी, त्यसलाई पार गरी यानोहको पूर्वतिर जान्थ्यो।
7
त्यसपछि यानोहबाट त्यो ओह्रालो अतारोत र नारातिर झरेर यरीहो पुग्थ्यो र यर्दनमा टुङ्गिन्थ्यो।
8
सिमाना तप्पूहबाट पश्चिमतर्फ कनाका खोल्सासम्म पुगेर भूमध्य सागरमा गई टुङ्गिन्थ्यो। एफ्राइम कुलका परिवारहरूलाई तिनीहरूको सम्पत्ति भनेर दिइएको देश यही हो
9
साथै मनश्शेका सिमानाभित्र पर्ने कति वटा सहर र गाउँहरू पनि एफ्राइमीहरूलाई दिइएका थिए।
10
तर गेजेरमा बास गर्ने कनानीहरूलाई तिनीहरूले धपाएनन् र आजसम्म कनानीहरू एफ्राइमीहरूसित बास गरिरहेका छन् तर तिनीहरूलाई कमाराकमारी भई काम गर्न कर लागेको छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24