bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 20
Joshua 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
1
तब परमप्रभुले यहोशूलाई
2
यी कुरा इस्राएलका मानिसहरूलाई भन्न लगाउनुभयो, “मोशाद्वारा मैले तिमीहरूलाई भनेअनुसार शरणस्थलहरू छान।
3
कोही मानिसलाई भुल वा अज्ञानमा मार्ने ज्यानमारा त्यहाँ भागेर गई त्योसित हत्याको निम्ति बद्ला लिन खोज्ने मानिसबाट बाँचेर बस्न सक्छ।
4
ती सहरहरूमध्ये कुनै एउटामा त्यो ज्यानमारा भागेर गई, त्यस सहरको ढोकानिर भएको न्याय स्थलमा पुगी भएको त्यस दुर्घटनाबारे अगुवाहरूलाई बताउनुपर्छ। तब तिनीहरूले त्यसलाई सहरभित्र पस्न दिनेछन् र त्यहाँ बास गर्नलाई एउटा ठाउँ दिनेछन् र त्यो त्यहाँ बस्न सक्छ।
5
त्यसलाई बदला लिई मार्न खोज्ने मानिस पछ्याएर त्यस सहरमा पुग्यो भने, त्यहाँका बासिन्दाहरूले त्यसका हातमा त्यो ज्यानमारालाई नसुम्पून नदेऊन्। तिनीहरूले त्यसको रक्षा गर्नुपर्नेछ किनभने त्यसले भुल वा अज्ञानमा मारेको हो, रिसमा होइन।
6
जनसाधारणको अघि त्यसको फैसला नभएसम्म अनि त्यस बेलाको मुख्य पूजाहारी नमरेसम्म त्यो त्यस सहरमा बस्न पाउनेछ। त्यसपछि जुन सहरबाट त्यो भागेर आएको थियो, त्यही सहरमा फर्की जान सक्नेछ।”
7
यसकारण यर्दनको पश्चिमपट्टि तिनीहरूले यी सहरहरू अलग गरे। नप्तालीको पहाडी इलाकामा गालीलको केदेश, एफ्राइमको पहाडी इलाकामा शकेम र यहूदाको पहाडी इलाकामा हेब्रोन।
8
यर्दनको पूर्वपट्टि यरीहोको पूर्वमा भएको उजाड-स्थानको टारमा यी सहरहरू अलग गरे— रूबेनको इलाकामा बेसेर, गादको इलाकामा गिलादको रामोत र मनश्शेको इलाकामा बाशानको गोलान।
9
इस्राएलका सबै मानिसहरू र त्यहाँ बास गर्ने विदेशीहरूका निम्ति यिनै शरणस्थलहरू छानिएका थिए। भुलले हत्या भएको खण्डमा त्यो ज्यानमाराले उसलाई बदला लिने मानिसबाट सुरक्षित भई ती ठाउँमा बास गर्न सक्थ्यो। त्यहाँ जनसाधारणको अघि पहिले त्यसको फैसला नभएसम्म त्यसलाई मार्न पाइँदैनथ्यो।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24