bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 34
Numbers 34
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
1
[1-2] इस्राएलीहरूको लागि परमप्रभुले मोशालाई यी आदेश दिनुभयो, “जब तिमीहरू मैले दिएको देश कनानभित्र पस्नेछौ, तब तिमीहरूका इलाकाका सीमानाहरू यस प्रकार हुनेछन्:
3
दक्षिणको सीमाना सीनको उजाड-स्थानदेखि एदोमको सीमाना साथसाथै जानेछ। पूर्वपट्टि त्यो मृत-सागरको दक्षिण सीमानाबाट सुरु हुनेछ।
4
तब त्यो दक्षिणपट्टि अक्रब्बीम घाटीतिर घुम्नेछ र सीनको बीच भएर दक्षिणको कादेश-बर्नेसम्म जानेछ। तब त्यो उत्तर-पश्चिमपट्टि हसर-अद्दरतिर घुम्नेछ र अज्मोनसम्म पुग्नेछ,
5
जहाँ त्यो मिश्रको सीमानाको बेसीतिर घुमेर जानेछ र भूमध्यसागरमा टुङ्गिनेछ।
6
“पश्चिमपट्टिको सीमाना भूमध्य सागर हुनेछ।
7
“उत्तरपट्टिको सीमाना भूमध्यसागरदेखि होर पर्वत भएर
8
हमातको घाटीसम्म पुग्नेछ। त्यहाँबाट त्यो सदाद
9
र सिप्रोनसम्म जानेछ र हसर-एनानमा टुङ्गिनेछ।
10
“पूर्वपट्टिको सीमाना हसर-एनानदेखि सपामतर्फ जानेछ।
11
त्यहाँदेखि ऐनको पूर्वपट्टि दक्षिणतिर रिब्लासम्म र त्यहाँबाट गालील तालको पूर्व किनारका डाँडाहरूमा जानेछ
12
र त्यहाँबाट यर्दन नदीको दक्षिण किनार भएर त्यो मृत-सागरमा टुङ्गिनेछ। “तिम्रा देशका चारै दिशापट्टिका सीमानाहरू यी नै हुनेछन्।”
13
यसकारण मोशाले इस्राएलीहरूलाई भने, “यही देश तिमीहरूले चिट्ठा हालेर लिनेछौ, जुन देश तिमीहरू नौ र आधा कुलहरूलाई परमप्रभुले दिनुभएको छ।
14
[14-15] रूबेन र गादका कुलहरू र मनश्शेका पूर्वपट्टिका आधा कुलले यर्दन नदीका पूर्वमा यरीहोको सामुन्नेपट्टि आफ्ना जमिन पाइसकेका छन् र ती तिनीहरूले आफ्ना परिवारअनुसार बन्डा पनि गरिसकेका छन्।”
16
परमप्रभुले मोशालाई भन्नुभयो,
17
“पूजाहारी एलाजार र नूनको छोरो यहोशूले मानिसहरूको निम्ति जमिन बन्डा गर्नेछ।
18
तिनीहरूलाई त्यस काममा मद्दत दिनको लागि हरेक कुलबाट एक जना अगुवा पनि लिनू।”
19
[19-28] परमप्रभुले चुन्नुभएका पुरुषहरू यी नै हुन्: [कुल] — [अगुवा] यहूदा — यपुन्नेको छोरो कालेब शिमियोन — अम्मीहूदको छोरो शेमुएल बेन्यामीन — किसलोनको छोरो एलीदाद दान — योगलीको छोरो बुक्की मनश्शे — एपोदको छोरो हन्नीएल एफ्राइम — शिप्तानको छोरो कमूएल जबूलून — पर्नाकको छोरो एलीजापान इस्साखार — अजानको छोरो पल्तिएल आशेर — शलोमीको छोरो अहीहूद नप्ताली — अम्मीहूदको छोरो पदहेल।
29
कनान देशमा इस्राएलका मानिसहरूका निम्ति जमिन बन्डा गर्नलाई परमप्रभुले खटाउनुभएका पुरुषहरू यी हुन्।
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36