bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 10
Revelation 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
1
यसपछि मैले अर्को शक्तिशाली स्वर्गदूत स्वर्गबाट ओर्लिरहेको देखें। उनको जिउलाई बादलले ढाकेको थियो र टाउको वरिपरि इन्द्रेणी थियो। उनको अनुहार घामजस्तो थियो र खुट्टाचाहिँ आगोका खम्बाजस्ता थिए।
2
उनको हातमा खोलिएको सानो कागजको मुठो थियो। उनले आफ्ना दाहिने खुट्टाले समुद्रमा र देब्रे खुट्टाले भूमिमा टेके
3
अनि सिंह गर्जेको जस्तो ठूलो सोरले उनी कराए र कराउनेबित्तिकै ती सातै गर्जन गड्याङ्-गुडुङ गरे।
4
ती सातवटा गर्जन गड्याङ्-गुडुङ गर्नेबित्तिकै मैले लेख्न आँटेको थिएँ। तर स्वर्गबाट यसो भन्ने एउटा सोर मैले सुनें, “सातवटा गर्जनले बोलेको कुरा नलेख तर यो कुरा मनमा लुकाइराख।”
5
समुद्र र भूमिमा टेक्ने मैले देखेका ती शक्तिशाली स्वर्गदूतले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर
6
परमेश्वरको नाउँमा एउटा वाचा बाँधे। सधैँ जिउँदो हुनुहुने, आकाश, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरको नाउँमा यो वाचा बाँधिएको थियो। स्वर्गदूतले भने, “अब ढीलो हुँदैन।”
7
तर सातौँ स्वर्गदूतले आफ्नो तुरही फुकेपछि परमेश्वरले आफ्ना सेवक अगमवक्ताहरूलाई बताउनुभएको गुप्त योजना पूरा गर्नुहुनेछ।
8
अघि आकाशबाट आएको सोरले फेरि यसो भनेको सुनें, “जाऊ! समुद्र र भूमिमा टेक्ने ती स्वर्गदूतको हातबाट त्यो खोलिराखेको कागजको मुठो लेऊ।”
9
अनि म ती स्वर्गदूतकहाँ गएर त्यो कागज मागें र उनले मलाई भने, “लाऊ, खाऊ! तिम्रो पेटमा त्यो अमिलो हुनेछ तर तिम्रो मुखमा महजस्तो मीठो हुनेछ।”
10
दूतको हातबाट मैले त्यो कागजको मुठो लिएर खाएँ। मेरो मुखमा महजस्तो मीठो भयो तर खाइसकेपछि त्यो मेरो पेटमा गएर अमिलो भयो।
11
अनि मलाई यस्तो हुकुम भयो, “तिमीले धेरै मानिस, धेरै जाति, धेरै भाषा र धेरै राजाहरूलाई परमेश्वरको वचन फेरि सुनाउनुपर्छ।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22