bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 13
1 Chronicles 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 14 →
1
दाऊद राजाले आफ्ना हजार-हजार र सय-सयका सिपाही दलहरूका कप्तानहरूसित सल्लाह गरे।
2
त्यसपछि उनले इस्राएलका सबै मानिसहरूलाई यो घोषणा गरे, “यदि तिमीहरू राजी छौ र परमप्रभु हाम्रा परमेश्वरको पनि त्यस्तै इच्छा छ भने लौ हामी हाम्रा बाँकी देशवासीहरूकहाँ र सहर-सहरका पूजाहारी र लेवीहरूकहाँ खबर लाने मानिसहरू पठाऔं र सबैलाई यहाँ हामीसित एक ठाउँमा भेला हुन बोलाऔं।
3
त्यसपछि हामी गएर परमेश्वरको करारको सन्दुक लिइआऔं, जुन कुरामा शाऊल राजा छँदा ध्यान दिएका थिएनौं।”
4
मानिसहरू त्यस कुरामा खुसीसित राजी भए।
5
यसरी दाऊदले सारा देशबाट दक्षिणमा मिश्रदेशका सिमानादेखि उत्तरमा हमात घाटीसम्मका इस्राएलीहरूलाई किर्यत-यारीमबाट करारको सन्दुक यरूशलेममा ल्याउने विचारले भेला गरे।
6
दाऊद र ती मानिसहरू यहूदा देशको बाला सहर जाने किर्यत-यारीममा गए। तिनीहरू परमेश्वरको करारको सन्दुक लिई आउन त्यहाँ गए, जुन सन्दुक परमप्रभुको नाउँले कहलाइएको र त्यसमाथि उहाँ पखेटा भएका करूबहरूका बीचमा विराजमान हुनुहुन्थ्यो।
7
अबीनादाबको घरमा गई तिनीहरूले करारको सन्दुक बाहिर निकाले र एउटा नयाँ गाडामा राखे। उज्जाह र अहियोले गाडा हाँके
8
अनि दाऊद र सबै इस्राएलीहरू परमेश्वरलाई आदर गर्न आफ्नो पूरा शक्तिले नाचे। तिनीहरूले गीत गाए र वीणा, ढोल, झ्याम्टा र तुरहीहरू बजाए।
9
तिनीहरू कीदोनको अन्न कुट्ने खलामा आइपुग्दा गोरुहरूले ठक्कर खाए र उज्जाहले आफ्नो हात पसारेर करारको सन्दुक समाते।
10
तुरुन्तै परमप्रभु उज्जाहसित रिसाउनुभयो र सन्दुक छोएको हुनाले उनलाई मार्नुभयो। उनी परमेश्वरको सामुन्ने त्यहीँ मरे।
11
त्यसकारण त्यस ठाउँको नाम आजसम्म फारेस-उज्जाह भयो। परमप्रभुले आफ्नो क्रोधमा उज्जाहलाई दण्ड दिनुभएको हुनाले दाऊद झोकिए।
12
त्यसपछि दाऊदलाई परमेश्वरको डर भयो र उनले भने, “अब कसरी म करारको सन्दुक आफूसित लैजान सक्छु?”
13
यसकारण दाऊदले सन्दुक यरूशलेममा लगेनन्। त्यसको साटो त्यो तिनले ओबेद-एदोम भन्ने मानिसको घरमा छोडिराखे, जो गात सहरका बासिन्दा थिए।
14
त्यहाँ सन्दुक तीन महिनासम्म रह्यो र परमप्रभुले ओबेद-एदोमका परिवारलाई र उनीसित भएका हरेक थोकमाथि आशीर्वाद दिनुभयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
Recommended Reading
Commentary
1 Chronicles Commentaries
→
Devotional
1 Chronicles Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→