bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 27
1 Chronicles 27
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 28 →
1
राज्यको शासनभार सम्हाल्ने इस्राएली भारदारहरू, परिवार र गोत्रहरूका प्रधान अगुवाहरू यी नै थिए। वर्षभरि हरेक महिनामा चौबीस हजार पुरुषहरूको भिन्दा-भिन्दै दलले राज्यको कार्यभार सम्हाल्थे। त्यस महिनाको लागि दलको एक जना प्रधान अधिकारी हुन्थ्यो।
2
[2-15] प्रत्येक महिनाको लागि दलका मुख्य अधिकारीहरू यिनीहरू थिए: पहिलो महिना— जब्दीएलको छोरो याशोबाम (उनी यहूदा कुलका फारेसका गोत्रका थिए।) दोस्रो महिना— अहोहीका सन्तानबाट दोदै (दर्जामा उनीपछि दोस्रो मिक्लोत थिए) तेस्रो महिना— यहोयादा पूजाहारीको छोरो बनायाह। उनी ‘तीस जना मुख्य’ का अगुवा थिए। (उनीपछि उनको छोरो अम्मीजाबाद दलका प्रधान अधिकारी भए।) चौथो महिना— योआबका भाइ असाहेल उनको छोरो जबदियाह उनीपछि प्रधान अधिकारी भए। पाँचौँ महिना— यिज्याहीका सन्तानबाट शम्हूत छैटौँ महिना— तकोका इक्केशको छोरो ईरा सातौँ महिना— पेलोनीका एफ्राइमी हेलेस आठौँ महिना— हूशातीका सिब्बकै (उनी यहूदा कुलका जेरह गोत्रका थिए।) नवौँ महिना— बेन्यामीन कुलका इलाकाबाट अनातोतका अबीएजेर। दशौँ महिना— नतोपातीका महरै (उनी जेरह गोत्रका थिए।) एघारौँ महिना— एफ्राइम कुलका इलाकाबाट पिरातोनका बनायाह। बाह्रौँ महिना— नतोपातीका हेल्दै (उनी ओत्निएलका सन्तान थिए।) इस्राएलका कुलहरूको शासनव्यवस्था
16
[16-22] इस्राएल कुलका शासकहरूको सूची यस्तो छ: कुलशासक रूबेन जिक्रीका छोरा एलीएजर शिमियोन माकाका छोरा शपत्याह लेवीक मूएलका छोरा हशब्याह हारून सादोक कुलशासक यहूदा दाऊद राजाका दाजु एलीहू इस्साखार मिखाएलका छोरा ओम्री जबूलून ओबदियाका छोरा यिश्मायाह नप्ताली अज्रीएलका छोरा यरीमोत एफ्राइम अजज्याहका छोरा होशिया पश्चिम-मनश्शे पदायाहका छोरा योएल पूर्व-मनश्शे जकरियाका छोरा इद्दो बेन्यामीन अबनेरका छोरा यासीएल दान अबनेरका छोरा अज्रेल।
23
दाऊद राजाले बीस वर्षभन्दा कम उमेरका मानिसहरूको गन्ती लिएनन् किनभने परमप्रभुले इस्राएलका मानिसहरू आकाशका ताराहरूझैँ असङ्ख्य बनाउने प्रतिज्ञा गर्नुभएको थियो।
24
योआबले, जसकी आमा सरूयाह थिइन्, मानिसहरूको गन्ती लिन थालेका थिए तर सिध्याएनन्। यस जनगणनाले गर्दा परमेश्वरले इस्राएललाई दण्ड दिनुभयो। यसकारण जनसङ्ख्या दाऊद राजाका सरकारी कागज-पत्रमा लेखिएनन्।
25
[25-31] राजकीय सम्पत्ति शासन गर्नेहरूको सूची यस प्रकार थियो: राजकीय भण्डारहरू— अदीएलका छोरा अज्मावेत स्थानीय भण्डारहरू— उज्जियाहका छोरा जोनाथन खेतीकिसान गर्नेहरू— कलूबका छोरा एस्री दाखबारी हेर्नेहरू— रामाका शिमी दाखमद्यका घ्याम्पा हेर्नेहरू— शेपेमका जब्दी जैतुन र नेभाराका रूख हेर्नेहरू (पश्चिम डाँडाका फेदीहरूमा)— गेदेरका बाल-हानान जैतुनका तेलका भण्डारहरू— योआश शारोनका मैदानका गाई-वस्तुहरू— शारोनका शित्रै बेसीका गाई-वस्तुहरू— अदलैका छोरा शाफात ऊँटहरू— इश्माएली ओबील गधाहरू— मेरोनोतका येहदयाह भेडा-बाख्राहरू— हग्री याजीज।
32
दाऊद राजाका काका जोनाथन निपुण सल्लाहकार र विद्वान् थिए। उनी र हक्मोनीको छोरो यहीएल राजाका छोराहरूका शिक्षाको जिम्मेवार थिए।
33
अहीतोपेल राजाका सल्लाहकार थिए। अरकी हूशै राजाका मित्र र सल्लाहकार थिए।
34
अहीतोपेल मरेपछि बनायाहका छोरा अबियाथार र यहोयादा सल्लाहकार भए। राजकीय फौजका सेनापति योआब थिए।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29