bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 24
1 Chronicles 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 25 →
1
हारूनका सन्तान यसरी दलमा बाँडिएका थिए। हारूनका चार छोराहरू थिए— नादाब, अबीहू, एलाजार र ईतामार।
2
नादाब र अबीहू आफ्ना बुबाको मृत्युअघि नै मरे र तिनीहरूको कोही सन्तान भएन। यसकारण तिनका भाइ एलाजार र ईतामार पूजाहारी भए।
3
दाऊद राजाले हारूनका सन्तानलाई तिनीहरूका कामअनुसार दल-दलमा छुट्ट्याए। त्यस काममा उनलाई एलाजारको छोरो सादोक र ईतामारको छोरो अहीमेलेकले सघाए।
4
एलाजारका सन्तान सोह्र दलमा बाँडिएका थिए र ईतामारका सन्तान आठ दलमा बाँडिएका थिए। त्यसो गरेको कारणचाहिँ एलाजारका सन्तानमा ईतामारको भन्दा धेरै परिवारका प्रधान पुरुषहरू थिए।
5
एलाजार र ईतामार दुवैका सन्तानमा मन्दिरका भारदारहरू र आत्मिक अगुवाहरू भएका हुनाले चिट्ठा हालेर तिनीहरूलाई काममा खटाउँथे।
6
चिट्ठा हाल्ने काम पनि एलाजार र ईतामारका सन्तानले पालैपालो गर्थे। त्यसपछि तिनीहरूको नाम एक जना लेवी सचिव नतनेलको छोरो शमायाहले लेख्थे। राजा, राजाका भारदारहरू, पूजाहारी सादोक, अबियाथारको छोरो अहीमेलेक, लेवी परिवार र पूजाहारी परिवारका प्रधानहरू सबै साक्षी बस्थे।
7
[7-18] एकपछि अर्को गरी ती चौबीस दलहरूलाई यसरी काममा खटाइन्थ्यो: १) यहोयारीब २) यदायाह ३) हारीम ४) सोरीम ५) मल्कियाह ६) मियामीन ७) हक्कोस ८) अबिया ९) येशूअ १०) शकन्याह ११) एल्यासीब १२) याकीम १३) हुप्पा १४) येशेबाब १५) बिल्गा १६) इम्मेर १७) हेजीर १८) हप्पिसेस १९) पतहियाह २०) यहेजकेल २१) याकीन २२) गमूएल २३) दलायाह र २४) माज्याह।
19
ती मानिसहरूका नाम तिनीहरूले गर्नुपर्ने कामअनुसार लेखिन्थे। तिनीहरूले आफ्ना पुर्खा हारूनले परमप्रभु इस्राएलका परमेश्वरका आज्ञापालन गरी सुरु गरेका कामहरू मन्दिरमा गर्थे।
20
लेवीका सन्तानबाट अरू परिवारका प्रधानहरू यिनीहरू थिए— अम्रामको वंशमा शूबाएलका सन्तानबाट यहेदयाह,
21
रहब्याहको सन्तानबाट यिशियाह,
22
यिसहारका वंशमा शलोमोतका सन्तानबाट यहत,
23
उमेरअनुसार हेब्रोनका छोरा यरियाह, अमर्याह, यहासेल र यकमाम,
24
उज्जीएलका वंशका मीकाका सन्तानबाट शामीर,
25
उज्जीएलका वंशमा मीकाका भाइ यिश्याहको सन्तानबाट जकरिया,
26
मरारीका वंशबाट महली, मूशी र याजियाह।
27
याजियाहका तीन छोराहरू थिए— बनो, शोहम, जक्कूर र इब्री।
28
[28-29] महलीका दुई छोराहरू थिए— एलाजार र कीश। एलाजारको कुनै छोरो थिएन तर कीशको एउटा छोरो थियो। यरहमेल।
30
मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत। यी लेवीका परिवार हुन्।
31
परिवारका प्रधान र उनको एक भाइले काम बाँड्न सबै जनाको निम्ति चिट्ठा हाल्थे। तिनीहरूका कुटुम्बले हारूनका सन्तानमा जन्म भएका पूजाहारीहरूले झैँ तिनीहरूले चिट्ठा हाल्थे। दाऊद राजा, सादोक, अहीमेलेक र पूजाहारी र लेवी परिवारका प्रधानहरू साक्षी बस्थे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29