bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 20
1 Chronicles 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 21 →
1
अर्को बसन्त ऋतुमा जब राजाहरू लडाइँमा जाने समय आयो, योआबले सेना लिएर गए र अम्मोन देशमाथि आक्रमण गरे। दाऊद राजाचाहिँ यरूशलेममा नै बसे। तिनीहरूले रब्बा सहरलाई घेरे, त्यसमाथि हमला गरे र त्यसलाई ध्वस्त पारे।
2
अम्मोनी देवता मिल्कोमको शिरमा एउटा सुनको मुकुट थियो, जसको ओजन प्राय: पैंतीस किलोग्राम थियो। त्यसमा एउटा रत्न जडिएको थियो। दाऊदले त्यो मुकुट लिएर आफ्नै शिरमा लाए। तिनले सहरबाट धेरै लुटका सामान पनि लिए।
3
सहरका मानिसहरूलाई तिनले कैदमा लिए र तिनीहरूलाई आरा, फलामका कोदाला र बन्चरोहरू लिएर काम गर्न लाए। अम्मोनका अरू सहरका बासिन्दाहरूसित पनि उनले त्यसै गरे। त्यसपछि आफ्ना सेनासित उनी यरूशलेम फर्के।
4
फेरि पछिबाट पलिश्तीहरूसित गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले एउटा सिप्पै नाम गरेको दैँत्यजस्तालाई मारे र पलिश्तीहरूको हार भयो।
5
पलिश्तीहरूसित अर्को लडाइँ भयो। याईरको छोरो एल्हानानले गातका गोल्यतको भाइ लहमीलाई मारे। लहमीको भालाको डन्डा तानको डन्डाजत्तिकै मोटो थियो।
6
अर्को लडाइँ गातमा भयो। त्यहाँ हात र खुट्टामा छ-छ वटा औँला भएको एउटा दैँत्यजस्तो मानिस थियो। त्यो प्राचीनकालका दैँत्यहरूजस्ताको सन्तान थियो।
7
त्यसले इस्राएलीहरूलाई धम्की दियो र दाऊदको दाजु शिमेअको छोरो जोनाथनले त्यसलाई मारे।
8
दाऊद र उनका मानिसहरूले मारेका यी तीन जना गातका रफाका दैँत्यहरूजस्ताका सन्तान थिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
Recommended Reading
Commentary
1 Chronicles Commentaries
→
Devotional
1 Chronicles Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→