bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 3
Ezekiel 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 4 →
1
परमेश्वरले भन्नुभयो, “ए मरणशील मानिस, यो कागजको मुट्ठो खा। त्यसपछि गएर इस्राएलका मानिसहरूसित कुरा गर्।”
2
यसकारण मैले आफ्नो मुख खोलें र उहाँले मलाई त्यो कागजको मुट्ठो खान दिनुभयो।
3
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, मैले दिएको यो कागजको मुट्ठो खा। त्यसले तेरो पेट भर्।” मैले कागजको मुट्ठो खाएँ र त्यो मेरो मुखमा महझैँ मीठो भयो।
4
तब परमेश्वरले भन्नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरूकहाँ जा र जे म भन्दछु, त्यही तिनीहरूलाई सुना।
5
म तँलाई कुनै कठिन विदेशी भाषा बोल्ने जातिकहाँ पठाउँदिनँ तर इस्राएलीहरूकहाँ नै पठाउँदै छु।
6
तैँले बुझ्न नसक्ने कठिन भाषा बोल्ने धेरै जातिहरूकहाँ मैले तँलाई पठाएको भए तिनीहरूले तेरो कुरा सुन्नेथिए।
7
तर इस्राएलका मानिसहरू कोही पनि सुन्न राजी हुनेछैनन्, तिनीहरू त मेरा कुरा पनि सुन्दैनन्। सारा जाति नै हठी र ढीट भएका छन्।
8
म तँलाई तिनीहरूजस्तै हठी र जिद्दीवाल बनाउनेछु,
9
म तँलाई चट्टानजस्तो अटल र हीराजस्तो कडा बनाउनेछु। ती बागीहरूसित तँ नडरा।”
10
परमेश्वरले अझै भन्नुभयो, “ए मरणशील मानिस, मैले भनेका सबै कुरा ध्यानसित सुन् र मनमा राख्।
11
अनि देशनिकाला भएका तेरा देशवासीहरूकहाँ जा र तिनीहरूले तेरा कुरामा ध्यान दिए पनि वा नदिए पनि म सार्वभौम परमप्रभु तिनीहरूलाई जे भन्दछु, सो तिनीहरूलाई सुना।”
12
त्यसपछि परमेश्वरको आत्माले मलाई मास्तिर उठाउनुभयो र पछिल्तिरबाट एउटा चर्को सोरले यसो भनेको आवाज सुनें, “स्वर्गमा परमप्रभुको महिमाको प्रशंसा गर!”
13
मैले ती जीवित प्राणीहरूका पखेटा चलेको र पाङ्ग्राहरू घुमेको आवाज सुनें, त्यो आवाज भूइँचालो गएजस्तै थियो।
14
ममाथि परमप्रभुको प्रबल हात आइपर्दा उहाँका आत्माले मलाई उचालेर लैजानुभयो र मलाई मनमा तीतो लाग्यो र रिस उठ्यो।
15
यसकारण म कबार नदीको छेउ तेल-अबीब भन्ने स्थानमा आएँ, जहाँ देशनिकाला भएका ती यहूदीहरू बसोबास गर्दथे। मैले जे देखें र सुनें, तीबाट व्याकुल भई सात दिनसम्म म त्यहाँ बसें।
16
सात दिन बितेपछि परमप्रभुले मलाई भन्नुभयो,
17
“ए मरणशील मानिस, तँलाई म इस्राएल जातिको पहरेदार खटाउँछु। मैले भनेका कुराहरू सुन् र तैँले तिनीहरूलाई मेरो चेतावनी सुनाउनेछस्।
18
यदि मैले कुनै दुष्ट मानिसलाई ‘तँ निश्चय मर्नेछस्’ भनी बताएँ; तर तैँले चाहिँ त्यसले आफ्नो प्राण बचाउन त्यसको चाला बदल्नुपर्छ भनी त्यसलाई चेतावनी दिइनस् भने त्यो मानिस त आफ्नो पापमा मर्नेछ तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
19
यदि तैँले दुष्ट मानिसलाई चेतावनी दिइस् र पनि त्यसले आफ्नो दुष्ट कर्म छोडेन भने त्यो दुष्ट त आफ्नै पापमा मर्नेछ तर तैँले चाहिँ आफ्नो प्राण बचाउनेछस्।
20
“तर कुनै साँच्चै असल मानिसले दुष्ट्याइँ गर्न थाल्दछ र म त्यसलाई खतरामा हाल्नेछु, यदि तैँले त्यसलाई कुनै चेतावनी दिइनस् भने त्यो मर्नेछ। त्यो आफ्नो पापको कारणले मर्नेछ, म त्यसका असल कामहरू सम्झना गर्नेछैनँ; तर त्यसको मृत्युको निम्ति म तँलाई जिम्मेवार ठहराउनेछु।
21
यदि तैँले त्यो असल मानिसलाई पाप नगर्न चेतावनी दिइस् र त्यसले तेरो कुरा सुनेर पाप गर्न छोड्यो भने त्यो मानिस बाँच्नेछ र तेरो पनि प्राण बाँच्नेछ।”
22
मैले परमप्रभुको प्रबल हात ममाथि भएको थाहा गरें र उहाँले यसो भन्नुभएको सुनें, “उठ् र बेसीमा जा। म त्यहाँ तँसित कुरा गर्नेछु।”
23
यसकारण म बेँसीमा गएँ र त्यहाँ अघि कबार नदीको छेउमा देखेझैँ परमप्रभुको महिमा देखें। म भूइँमा घोप्टो परें,
24
तर परमप्रभुको आत्मा मभित्र पस्नुभयो र मलाई मेरा खुट्टामा उभ्याउनुभयो। परमप्रभुले मलाई भन्नुभयो, “घर जा र ढोका थुनेर घरभित्र बस्।
25
ए मरणशील मानिस, तँ डोरीले बाँधिनेछस् र मानिसहरूका अघि हिंड्न पाउनेछैनस्।
26
म तेरो जिब्रो चल्न नसक्ने बनाउनेछु र तैँले यी बागी मानिसहरूलाई चेतावनी दिन सक्नेछैनस्।
27
त्यसपछि म तँसित बोल्नेछु र तेरो मुख खोलिदिनेछु, तब तैँले तिनीहरूलाई म सार्वभौम परमप्रभुले जे कुरा भन्नेछु, ती सुनाउनेछस्। तेरो कुरा सुन्नेले सुनोस् र नसुन्नेले नसुनोस् किनभने त्यो जाति नै बागी भएको छ।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48