bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 46
Ezekiel 46
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 45
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 47 →
1
सार्वभौम परमप्रभुले भन्नुहुन्छ, “भित्री चोकमा पस्ने पूर्वको मूल-ढोका छ दिनसम्म बन्द राखिनेछ तर विश्राम दिन र औँसीको चाडको दिन भने त्यो खोलिनेछ।
2
शासकले ल्याएको होमबलि र मेलबलि पूजाहारीहरूले चढाउँदा शासकचाहिँ बाहिरी चोकबाट मूल-ढोकाको छेउको ठूलो कोठामा गई ढोकाका खामाछेउ उभिनेछ। त्यहाँ ढोकानिर शासकले आफ्नो भक्ति चढाएर फेरि बाहिर निस्कनेछ। ढोका साँझसम्म बन्द गरिनेछैन।
3
प्रत्येक विश्राम दिन र प्रत्येक औँसीको चाडको दिन सबै मानिसहरू पनि ढोकाअघि शिर निहुराई भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्नेछन्।
4
“विश्रामको दिन परमप्रभुकहाँ सिंगै होमबलि चढाउन शासकले एउटा साँढ-भेडा र छ वटा थुमाहरू ल्याउनेछ, ती सबै पशुहरू निष्खोट हुनुपर्छ।
5
प्रत्येक साँढ-भेडासित शासकले साढे सत्र किलो अन्न र प्रत्येक थुमासित आफ्नो इच्छाअनुसार भेटी ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्न-बलिसित उसले तीन लिटर जैतुनको तेल ल्याउनुपर्नेछ।
6
औंसीको चाडमा शासकले एउटा साँढे, छ वटा थुमा र एउटा साँढ-भेडा बलि गर्नुपर्नेछ अनि ती सबै पशुहरू निष्खोट हुनुपर्नेछ।
7
हरेक साँढे र साँढ-भेडासित साढे सत्र किलो अन्नको भेटी अनि हरेक थुमासित आफ्नो इच्छाअनुसार शासकले भेटीहरू ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्नबलिसित तीन लिटर जैतुनको तेल पनि ल्याउनुपर्नेछ।
8
शासक मूल-ढोकाको ठूलो कोठाबाट फर्कंदा अघि जुन बाटोबाट आएको थियो, त्यही बाटोबाट बाहिर जानुपर्नेछ।
9
“चाड-पर्वको दिनमा जब मानिसहरू परमप्रभुलाई पुज्न आउनेछन्, तब उत्तरको मूल-ढोकाबाट भित्र आउनेहरू पूजा सकेपछि दक्षिणको मूल-ढोकाबाट बाहिर निस्कनेछन् अनि दक्षिणको मूल-ढोकाबाट भित्र आउनेहरू उत्तरको मूल-ढोकाबाट निस्किजानेछन्। कुनै पनि मानिस जुन ढोकाबाट भित्र आयो, त्यही ढोकाबाट बाहिर जान पाउनेछैन। तर सिधै गई सामुन्नेको मूलढोकाबाट बाहिर जानुपर्नेछ।
10
मानिसहरूसित शासक पनि आउनुपर्नेछ र तिनीहरूसितै निस्किजानुपर्नेछ।
11
भोजका दिनहरूमा र चाड-पर्वको दिनहरूमा प्रत्येक साँढे वा साँढ-भेडासित साढे सत्र किलो अन्नको भेटी र हरेक थुमासित आफ्नो इच्छाअनुसार भेटीहरू ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्नबलिसित तीन लिटर जैतुनको तेल चढाउनुपर्नेछ।
12
“जब शासकले आफ्नो इच्छाले परमप्रभुलाई होमबलि वा मेलबलि चढाउन चाहन्छ, तब उसको निम्ति भित्री चोकमा पुर्याउने पूर्वको मूल-ढोका खोलिदिनू। उसले आफ्नो बलि विश्रामको दिनमा चढाएझैँ चढाउनेछ। निस्केपछि त्यो मूल-ढोका फेरि बन्द गरिदिनू।”
13
परमप्रभु भन्नुहुन्छ, “हरेक बिहान एउटा एक-वर्षे निष्खोट थुमा परमप्रभुलाई सिङ्गै जलाएर होमबलि चढाउनू। यो बलि दिनहुँ चढाउनुपर्नेछ।
14
साथै हरेक बिहान दुई किलोग्राम पिठो र त्योसित मिसाएर एक लिटर जैतुनको तेल पनि चढाउनुपर्नेछ। परमप्रभुलाई चढाइने यस अन्नबलिको विधि सदा मानिनुपर्नेछ।
15
थुमा, पिठो र जैतुनको तेल हरेक बिहान परमप्रभुलाई सधैँ चढाउनुपर्नेछ।”
16
सार्वभौम परमप्रभु यस्तो आज्ञा गर्नुहुन्छ, “यदि राज्य गर्दैगरेका शासकले आफ्नो हिस्साको कुनै जमिन आफ्ना छोराहरूलाई दियो भने परिवारको सम्पत्तिको एउटा अंशको रूपमा त्यो त्यसका छोराहरू हुनेछ।
17
तर शासकले आफ्नो कुनै जमिन आफ्नो चाकरी गर्ने दासलाई दिन्छ भने त्यो जमिन दास मुक्त हुने वर्षपछि फेरि शासककै हुनेछ। त्यो शासकको जमिन हो र सधैँ शासक र उसका छोराहरूको रहनेछ।
18
राज्य गर्दैगरेका शासकले आफ्ना प्रजाको कुनै जग्गाजमिन लिन पाउनेछैन। उसले आफ्ना छोराहरूलाई दिएको जमिन उसको आफ्नै हिस्साबाट मात्र दिनेछ। मेरा प्रजाबाट जमिन लिएर उसले तिनीहरूमाथि थिचोमिचो गर्नेछैन।”
19
तब ती मानिसले मलाई भित्री चोकको दक्षिणपट्टिको मूल-ढोका छेउमा भएका उत्तर दिशातिर फर्केका कोठाहरूको प्रवेशद्वारमा लगे। ती पूजाहारीहरूको निम्ति राखिएका पवित्र कोठाहरू हुन्। ती कोठाहरूका पश्चिममा तिनले एउटा ठाउँ देखाए
20
र भने, “पूजाहारीहरूले पापबलि वा दोषबलि चढाएको पशुको मासु उमाल्ने र अन्नबलि चढाएको पिठो पकाउने स्थान यही हो। त्यसरी कुनै पवित्र थोक पनि बाहिरी चोकमा नलगिओस् नत्र मानिसहरूको हानि हुनेछ।”
21
[21-22] त्यसपछि तिनले मलाई बाहिरी चोकमा लगे र त्यसका चार कुनामा भएका स-साना चोकहरू देखाए। ती चोकहरू बीस-बीस मिटर लामा र पन्ध्र-पन्ध्र मिटर चौडा थिए।
23
हरेक चोकको चारैतिर ढुङ्गाको पर्खाल लाएको थियो र पर्खालसित जोडेर ठाउँ-ठाउँमा चुलाहरू बनाइएका थिए।
24
ती मानिसले मलाई भने, “मानिसहरूले चढाएका बलिदानहरू मन्दिरका सेवकहरूले उमाल्ने भान्सा-कोठाहरू यी नै हुन्।”
← Chapter 45
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 47 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48