bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 17
Judges 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
1
एकपल्ट एक जना मीका नाम गरेको मानिस एफ्राइमको पहाडी देशमा बस्थ्यो।
2
उसले आफ्नी आमालाई भन्यो, “जब तिम्रा एघार सय चाँदीका सिक्का चोरी भएको थियो, तिमीले चोरलाई सराप दियौ। तिमीले सरापेको मैले सुनें। हेर, सो रुपियाँ मसँग छ। त्यो चोर म नै थिएँ।” उसकी आमाले भनी, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्!”
3
उसले आमालाई चाँदीका टुक्रा फर्काइदियो। आमाले भनिन्, “मेरो सराप मेरो छोरामा नपरोस् भनेर सम्पूर्ण चाँदी म परमप्रभुलाई अर्पण गर्छु। चाँदीले मोहोरेको एउटा काठको मूर्ति बनाउनलाई चाँदी प्रयोग गर्नुपर्छ। यसकारण चाँदीका सिक्का म तँलाई फर्काइदिनेछु।”
4
तब उसले आफ्नी आमालाई ती चाँदी फर्काइदियो। आमाले दुई सय चाँदीका सिक्का एक जना शिल्पकारलाई दिइन्। शिल्पकारले काठ खोपेर एउटा मूर्ति बनायो र त्यसलाई चाँदीले मोहोर्यो। तिनीहरूले मूर्तिलाई मीकाको घरमा राखे।
5
यो मीका भन्ने मानिसको आफ्नै पूजा गर्ने ठाउँ थियो। केही मूर्तिहरू र एउटा एपोद उसले बनायो र आफ्नो एक जना छोरालाई पूजाहारी हुन खटायो।
6
त्यस बेला इस्राएलमा राजा थिएनन्। जसलाई जे मन पर्थ्यो, उसले त्यसै गर्थ्यो।
7
त्यस बेला यहूदाको बेथलेहेम सहरमा एक जना युवा लेवी बस्नेगर्थ्यो।
8
ऊ बेथलेहेम छोडेर अर्को बस्ने ठाउँ खोज्नलाई हिँड्यो। त्यसरी हिँड्दा-हिँड्दा एफ्राइमको डाँडामा मीकाको घरमा ऊ आइपुग्यो।
9
मीकाले सोध्यो, “तिमी कहाँबाट आयौ?” उसले उत्तर दियो, “म यहूदाको बेथलेहेममा बस्ने एक जना लेवी हुँ। म एउटा बस्ने ठाउँ खोज्दै छु।”
10
मीकाले भन्यो, “मसँग बस। मेरा सल्लाहकार र पूजाहारी होऊ। वर्षमा म तिमीलाई दश टुक्रा चाँदी, खानपान र केही लाउने लुगा दिनेछु।”
11
त्यो लेवी मीकासँग बस्न राजी भयो र उसको छोरासरह भयो।
12
मीकाले उसलाई पूजाहारी काममा खटायो र ऊ मीकाको घरमा बस्न लाग्यो।
13
मीकाले भन्यो, “अब मसँग एक जना लेवी पूजाहारी छन् र परमप्रभुले सबै थोक मेरा भलाइको निम्ति गराउनुहुनेछ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21