bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 35
Ezekiel 35
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 36 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, सेइर पर्वततिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा अगमवाणी कहेर भन्:
3
“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा छु। म मेरो हात तँमाथि उठाउनेछु र तँलाई निर्जन र उजाड़ तुल्याइदिनेछु।
4
म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड़ हुनेछस्। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
5
“‘तैंले प्राचीनकालको वैरभावलाई मनमा राखिस्, र इस्राएलीहरूलाई तिनीहरूका विपत्तिको समयमा, अर्थात् तिनीहरूको आखिरी दण्डको समयमा तिनीहरूलाई तरवारले काटिनलाई तैंले सुम्पिदिइस्।
6
यसैकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, म तँलाई रक्तपातले सुम्पिदिनेछु, र त्यसले तेरो खेदो गर्नेछ। तैंले रक्तपात घृणा नगरेको कारण, रक्तपातले नै तेरो खेदो गर्नेछ।
7
सेइर पर्वतलाई म निर्जन र उजाड़ पार्नेछु, र आवतजावत गर्ने सबैलाई त्यसतिर जानदेखि म रोक्नेछु।
8
म तेरा पहाड़हरू मारिएकाहरूले भर्नेछु। तरवारले मारिएकाहरू तेरा डाँड़ाहरू र तेरा बेँसीहरू र खोल्साहरूमा खस्नेछन्।
9
म तँलाई सधैँको निम्ति उजाड़ तुल्याउनेछु। तेरा सहरहरूमा कोही बासिन्दा हुनेछैनन्। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
10
“‘म परमप्रभु त्यहाँ भए तापनि तैंले यसो भनेको छस्, “ती दुई जाति र देशहरू हाम्रा हुनेछन्, र हामी तिनीहरूलाई अधिकार गर्नेछौं।”
11
यसैकारण, परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, क्रोध र डाहा देखाई तैंले तिनीहरूलाई घृणा गरेर जे गरेको थिइस्, म पनि तँलाई त्यसै नै गर्नेछु। मैले तेरो न्याय गर्दा म आफूलाई तिनीहरूकहाँ प्रकट गर्नेछु। तब तैंले जान्नेछस्,
12
कि म परमप्रभुले इस्राएलका पहाड़हरूका विरुद्धमा तैंले भनेका सबै निन्दाजनक कुरा सुनेको छु। तैंले भनिस् “इस्राएलका पहाड़हरू उजाड़ भएका छन्, र ती खानलाई हामीलाई दिइएका छन्।”
13
तैंले मेरो विरुद्धमा घमण्ड गरिस्, र मेरो विरुद्धमा तैंले बोलिस् र मैले त्यो सुनें।
14
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले रमाहट गर्दैगर्दा, म तँलाई चाहिँ उजाड़ बनाउनेछु।
15
इस्राएलका घरानाको उत्तराधिकार उजाड़ हुँदा तैंले रमाहट गरिस्। यसैकारण म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ, सारा एदोमसमेत उजाड़ हुनेछस्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्’।”
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48