bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 21
Jeremiah 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 22 →
1
यहूदाका राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर मासेयाहका छोरा पूजाहारी सपन्याहलाई मकहाँ यो बिन्ती गरेर पठाए।
2
“हाम्रो निम्ति परमप्रभुसित सोधपुछ गर किनभने बेबिलोनका राजा नबूकदनेसर र तिनका सेना हाम्रो सहरमाथि हमला गर्न आउँदै छन्। सायद परमप्रभुले एउटा उदेकको काम गर्नुहुनेछ र नबूकदनेसरलाई फर्केर जान लाउनुहुनेछ।”
3
अनि परमप्रभु मसित बोल्नुभयो र मकहाँ पठाएकाहरूलाई मैले भने,
4
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘पर्खाल बाहिर तँलाई घेरिरहेका बेबिलोनका राजा र सेनाहरूको विरुद्ध लड्न तेरो हातमा भएको हात-हतियार तेरै विरुद्धमा फर्काउनेछु। म तिनीहरूलाई सहरभित्र भेला गराउनेछु।
5
मेरो पूरा शक्ति, क्रोध र आक्रोशका साथ म तेरो विरुद्धमा लड्नेछु।
6
म यस सहरमा बास गर्ने मानिसहरू, पशुहरू सबैलाई मार्नेछु। तिनीहरू डरलाग्दो महारुढीले मर्नेछन्।
7
तर तँ यहूदाका राजा सिदकियाह, तेरा भारदारहरू, लडाइँ, अनिकाल र रुढीबाट बचेका मानिसहरू सबैलाई म नबूकदनेसर राजा र तेरा शत्रुहरू, जसले तिमीहरूलाई नाश पार्न चाहन्छन्, तिनीहरूका हातमा कैदी हुनलाई सुम्पिदिनेछु। त्यसले तिमीहरू कसैलाई जिउँदो छोड्नेछैन वा दयामाया देखाउनेछैन र टिठ्याउने पनि छैन। म परमप्रभु बोलेको छु।”
8
त्यसपछि मानिसहरूलाई यसो भन्न परमप्रभुले मलाई अह्राउनुभयो, “सुन, म तिमीहरूलाई जीवनको बाटो र मृत्युको बाटो रोज्ने मौका दिंदै छु।
9
जो यस सहरमा बस्छ, त्यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ तर जो निस्केर गई अहिले सहरमाथि हमला गरिरहेका बेबिलोनीहरूका हातमा आफैंलाई समर्पण गर्छ, त्यो मर्नेछैन। त्यसले कम-से-कम आफ्नो ज्यानचाहिँ बचाउनेछ।
10
मैले यस सहरलाई जोगाउने होइन तर नाश पार्ने निश्चय गरेको छु। त्यो सहर बेबिलोनको राजालाई दिइनेछ र त्यसले यसलाई आगोले भस्म पार्नेछ। म परमप्रभु बोलेको छु।”
11
[11-12] दाऊदका सन्तान यहूदाका राज-परिवारलाई यो सन्देश दिन परमप्रभुले मलाई आदेश दिनुभयो, “म परमप्रभुले के भन्दै छु, सो सुन। दिन-दिन न्याय कायम राख। ठग्नेको हातबाट ठगिनेको रक्षा गर। नत्रता तिमीहरूका कुकर्मले मेरो क्रोधलाई कहिले ननिभ्ने आगोझैँ दन्काउनेछ।
13
हे यरूशलेम, तँ बेसीहरूदेखि उच्चमा छस्, मैदानमा खडा भएको चट्टानझैँ छस्। तर म तेरो विरुद्धमा लडाइँ गर्नेछु। तँ भन्दछस् कि कोही ममाथि आइलाग्न सक्नेछैन, मेरो गढ कसैले भत्काउन सक्नेछैन।
14
तर तेरा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। म तेरो दरबारमा आगो लगाइदिनेछु र आगोले तेरा चारैतिर भएका सबै थोक भस्म पार्नेछ। म परमप्रभु बोलेको छु।”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52