bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 12
Leviticus 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 13 →
1
परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूको निम्ति यी नियमहरू दिनुभयो,
2
मासिकधर्म भएको दिनमा झैँ छोरा जन्माएपछि सात दिनसम्म रीतिअनुसार स्त्री अशुद्ध रहनेछे।
3
आठौँ दिनमा छोराको खतना गरिनुपर्छ।
4
त्यसपछि अरू तेत्तीस दिन बितेपछि मात्र त्यो आफ्नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे। आफू शुद्ध हुने दिन पूरा नहोउञ्जेल त्यस स्त्रीले कुनै पवित्र कुरालाई नछोओस् वा पवित्र पालमा नपसोस्।
5
छोरी जन्मिएको चौध दिनसम्म मासिकधर्म भएका दिनमा झैँ स्त्री रीतिअनुसार अशुद्ध रहनेछे। त्यसको अरू छयसट्ठी दिनपछि मात्र त्यो आफ्नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे।
6
छोरो जन्मोस् वा छोरी, आफू शुद्ध हुने दिन पूरा भएपछि त्यस स्त्रीले पूजाहारीकहाँ होमबलिको लागि एउटा एकवर्षे भेडाको थुमा पापबलिको लागि एउटा ढुकुर वा परेवा परमप्रभुको पवित्र पालको ढोकामा ल्याओस्।
7
पूजाहारीले त्यसको बलिदान परमप्रभुकहाँ चढाउनेछ र त्यसको चोख्याउने विधि पालन गर्नेछ र त्यो रीतिअनुसार शुद्ध हुनेछे। सुत्केरी भएपछि एउटी स्त्रीले त्यसो गर्नुपर्नेछ।
8
स्त्रीले भेडाको थुमा ल्याउन सकिन भने त्यसले दुईवटा ढुकुर कि परेवा ल्याओस्, एउटा होमबलिको लागि र अर्को पापबलिको लागि। पूजाहारीले त्यसको चोख्याउने विधि पूरा गरोस् र रीतिअनुसार त्यो शुद्ध हुनेछे।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27