Leviticus 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
6वा त्यो बसेको ठाउँमा बस्छ, त्यसले आफ्नो लुगा धोएर नुहाउनुपर्नेछ र त्यो साँझसम्म अशुद्ध रहनेछ।
16कुनै मानिसको वीर्य झर्यो भने आफ्नो सारा शरीर त्यसले नुहाउनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहनेछ।