bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 17
Leviticus 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 18 →
1
[1-2] यी तलका नियमहरू हारून र तिनका छोराहरू अनि सबै इस्राएलीहरूलाई दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो,
3
[3-4] परमप्रभुको पवित्र पालको ढोका छोडी अन्य कुनै ठाउँमा गोरु वा भेडा वा बोका परमप्रभुलाई बलि चढाउने इस्राएलीहरूले धार्मिक नियम भङ्ग गर्दछ। त्यसले रगत बहाएको हुनाले त्यो परमेश्वरको जन मानिनेछैन।
5
इस्राएलीहरूले खुल्ला ठाउँमा मार्ने गरेका पशुहरू अब तिनीहरूले परमप्रभुकहाँ ल्याऊन् भन्ने आज्ञाको अर्थ हुनेछ। अबदेखि तिनीहरूले ती पशुहरू पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याई मेलबलिको रूपमा मार्नेछन्।
6
पूजाहारीले बलिको रगत पवित्र पालको ढोकानिर वेदीका चारैपट्टि छर्कनेछन् र बोसोचाहिँ जलाउनेछन्। बोसो जलेको बास्नाले परमप्रभुलाई प्रसन्न गर्नेछ,
7
अब उसो इस्राएलीहरू परमप्रभुप्रति अविश्वासी हुनुहुन्न अनि तिनीहरूले आफ्ना पशुहरू वन-देवतालाई मैदानमा बलि चढाएर मार्नेछैनन्। इस्राएलका मानिसहरूले आउँदा दिनहरूमा सधैँभरि यो नियम मान्नुपर्नेछ।
8
[8-9] परमप्रभुको पवित्र पालको ढोका छोडी अन्य कुनै ठाउँमा परमप्रभुलाई होमबलि वा अन्य कुनै पनि बलि चढाउने इस्राएली वा तिनका माझमा बास गर्ने कुनै विदेशीलाई परमेश्वरको जन हो भन्ने ठानिनेछैन।
10
कुनै इस्राएली वा त्यस समाजमा बास गर्ने विदेशीले रगतैसितको मासु खायो भने परमप्रभु त्यसको विरुद्धमा खडा हुनुहुन्छ र त्यसलाई मेरो आफ्नो जन हो भनी ग्रहण गर्नुहुन्न।
11
हरेक जिउँदो प्राणीको ज्यान रगतमा हुँदछ त्यसैकारण परमप्रभुले सबै रगत इस्राएलीहरूका पाप काट्न वेदीमा खन्याइदिनू भनी आज्ञा गर्नुभएको हो। रगत जीवन हो र त्यसले पाप काट्दछ।
12
त्यसैकारण परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको छ कि तिनीहरूले वा तिनीहरूका माझमा बास गर्ने कुनै विदेशीले रगतसँगको मासु नखाऊन्।
13
कुनै इस्राएली वा त्यस समाजमा बास गर्ने विदेशीले विधिअनुसार पशु वा पंक्षीको शिकार गर्छ भने त्यसको रगत त्यसले भूइँमा खन्याइदिनुपर्छ र त्यसलाई माटोले पुरिदिनुपर्छ।
14
हरेक जिउँदो प्राणीको ज्यान रगतमा हुन्छ र त्यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुभएको छ कि तिनीहरूले रगतसँगको मासु नखाऊन् अनि कसैले त्यसो गर्यो भने त्यसलाई उहाँको जन ठानिनेछैन।
15
कुनै इस्राएली वा विदेशी मानिसले स्वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खायो भने त्यसले आफ्ना लुगा धुनु र स्नान गर्नुपर्छ अनि फेरि शुद्ध हुनलाई साँझसम्म पर्खनुपर्छ।
16
त्यसो गरेन भने त्यसले त्यसको फल भोग्नुपर्नेछ।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27