bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 3
Leviticus 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 4 →
1
जब कसैले आफ्ना गाईगोरु मध्येबाट मेलबलि चढाउँछ, तब त्यो एउटा निष्खोट गोरु वा गाई हुनुपर्छ।
2
त्यस मानिसले पशुको टाउकोमा आफ्नो हात राखोस् र परमप्रभुको पवित्र पालको ढोकामा त्यसलाई मारोस्। हारून वंशको पूजाहारीले त्यसको रगत वेदीको चारैपट्टि छर्कोस्
3
त्यस पशुका भागहरू अर्थात् भित्री अङ्गहरूका सबै बोसोसमेत परमप्रभुको निम्ति अन्नबलि चढाइयोस्।
4
बोसोसमेत मृगौला र कलेजोको बोसे भाग परमप्रभुलाई मेलबलि चढाइयोस्।
5
पूजाहारीले यी सबै होमबलिसित वेदीमा जलाउनेछ। यस मेलबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
6
कसैले मेलबलिमा भेडा वा बाख्रा चढाउँछ भने त्यो साँढे वा भेडी अथवा बोको वा पाठी भए हुन्छ तर निष्खोट हुनुपर्नेछ।
7
कोही मानिसले भेडा चढाउँछ भने
8
त्यसले आफ्नो हात भेडाको टाउकोमा राखेर त्यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्यसको रगत वेदीको चारैपट्टि छर्कून्
9
र बोसो, डँडाल्नुदेखि काटी छुट्ट्याएको बोसेपुच्छर, भित्री अङ्गहरूलाई ढाक्ने जम्मै बोसो,
10
बोसोसमेत मृगौला र कलेजोको बोसे भाग परमप्रभुलाई बलि चढाओस्।
11
सेवा गर्ने पूजाहारीले यी सबै वेदीमा परमप्रभुलाई मेलबलि चढाओस्।
12
कोही मानिसले बाख्रा चढाउँछ भने
13
त्यसले आफ्नो हात बाख्राको टाउकोमा राखेर त्यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्यसको रगत वेदीका चारैपट्टि छर्कोस्
14
र त्यसको भित्री अङ्गहरूमा भएका जम्मै बोसो,
15
बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग परमप्रभुलाई मेलबलि चढाओस्।
16
पूजाहारीले ती सबै वेदीमा जलाउनेछ र त्यो परमप्रभुलाई मन पर्दो भोजनको बलि हुनेछ। सबै बोसो परमप्रभुकै हो।
17
कुनै इस्राएलीले बोसो वा रगत खानुहुँदैन। सबै इस्राएलीहरूले जहीँ बास गरे पनि यो नियम सदाकालको निम्ति मान्नुपर्नेछ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27