bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 19
2 Chronicles 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 20 →
1
यहूदाका राजा यहोशापात कुशलसाथ आफ्ना राजमहलमा यरूशलेममा फर्के।
2
हनानीका छोरा येहू अगमवक्ता राजालाई भेट्न गए र उनलाई भने, “दुष्टहरूलाई मद्दत गर्न र परमप्रभुलाई घृणा गर्नेहरूपट्टि लाग्नु ठीक छ भनी के तपाईं सोच्नुहुन्छ? तपाईंले जे गर्नुभयो, त्यसको कारणले आफूमाथि परमप्रभुको क्रोध ल्याउनुभयो।
3
तरै पनि तपाईंको केही असल कुरा छ। मानिसहरूले पुजेका अशेरा-देवीका मूर्तिहरू सबै तपाईंले नै हटाउनुभयो र तपाईंले परमेश्वरको इच्छा पालन गर्ने चेष्टा गर्नुभएको छ।”
4
यहोशापात राजा यरूशलेममा बास गर्थे तापनि पुर्खाहरूका परमेश्वरकहाँ फर्काई ल्याउनलाई तिनी दक्षिणमा बेर्शेबादेखि उत्तरमा एफ्राइमको पहाडी देशका किनारासम्म मानिसहरूकहाँ सधैँ जान्थे।
5
यहूदाको प्रत्येक सुरक्षित सहरमा उनले न्यायकर्ताहरू खटाए
6
र तिनीहरूलाई यस्तो आदेश दिए, “फैसला सुनाउँदा होशियार रहनू। तिमीहरू मानिसका अधिकारले होइन; तर परमप्रभुको अधिकारले आफ्नो काम गर्छौ। तिमीहरूले फैसला दिंदा उहाँ तिमीहरूसित हुनुहुन्छ।
7
परमप्रभुको भय मान र होशियारीसित काम गर किनभने परमप्रभु हाम्रा परमेश्वरले अन्याय र पक्षपात गरेको वा घुस लिएको सहनुहुन्न।”
8
यरूशलेममा यहोशापातले कति लेवी, पूजाहारी र प्रमुख नागरिकहरूलाई न्यायकर्ता खटाए। ती न्यायकर्ताहरूले परमप्रभुका व्यवस्था तोडेका वा सहरका बासिन्दाहरूका बीच भएका कानुनसम्बन्धी झगडाहरूको मुद्दा विचार गर्थे।
9
उनले तिनीहरूलाई यस्तो आदेश दिए, “परमप्रभुको भय मानेर आफ्ना सबै काममा विश्वासयोग्यतासाथ उहाँका आज्ञापालन गर्दै तिमीहरूले आफ्नो काम सुरु गर्नुपर्छ।
10
जब-जब तिम्रा नागरिक बन्धुहरूले कुनै पनि सहरबाट तिम्रा अघि ज्यानमारा वा अन्य कुनै नियम वा आज्ञा भङ्ग गरेका मुद्दाहरू लिएर आउँछन्, तब तिमीहरूले सावधानीसाथ तिनीहरूलाई मुद्दा चलेका बेलामा कस्तो व्यवहारले चल्नुपर्छ, सो सिकाउनुपर्छ र तिनीहरूलाई परमप्रभुको विरुद्धमा पाप गरे भन्ने दोष नलागोस्। नत्र तिमी र तिम्रा नागरिक बन्धुहरूले परमप्रभुको क्रोध भोग्नुपर्नेछ। तर तिमीहरूले आफ्ना कर्तव्य पूरा गर्यौ भने तिमीहरूलाई दोष लाग्नेछैन।
11
सबै धार्मिक मुद्दामा मुख्य पूजाहारी अमर्याह सर्वोच्च न्यायकर्ता हुनेछन् र सबै सार्वजनिक मुद्दामा यहूदाका बडा-हाकिम इश्माएलका छोरा जबदियाह सर्वोच्च न्यायकर्ता हुनेछन्। न्यायकर्ताका निर्णयहरू पालन भएको हेर्ने जिम्मा लेवीहरूसँग रहनेछ। साहसी होओ र यी आदेशहरू पालन गर। परमप्रभु उचित कुराका पक्षमा रहून्!”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36