2 Chronicles 4

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)

← Chapter 3 Chapter 5 →
11[11-16] हुरामले भाँडा, बेल्‍चा र काँटाहरू पनि बनाए। उनले सोलोमन राजालाई मन्‍दिरको लागि बनाउँछु भनेका सबै चीज बनाइसिध्‍याए। ती थिए— दुई गोला-खामाहरू गोला-खामाको टुप्‍पामा राख्‍न दुई वटा बाटा आकारका शीर्षहरू शीर्षका टुप्‍पामा भएका आपसमा बुनिएका साङ्लाका आकारहरू हरेक शीर्षका टुप्‍पामा भएका आपसमा बुनिएका दुई साङ्ला आकारको लहरमा बनेका चार सय काँसाका अनारहरू दश वटा गाडाहरू दश वटा पानी राख्‍ने भाँडाहरू पानी ट्याङ्की पानी ट्याङ्की थामेर उभेका बाह्र साँढेहरू भाँडा, बेल्‍चा र काँटाहरू। निपुण कारिगर हुरामले यी सबै सामानहरू चिल्‍ला टल्‍कने काँसाले बनाएका थिए। राजा सोलोमनको आज्ञाअनुसार उनले ती कुरा परमप्रभुको मन्‍दिरमा चलाउन बनाएका थिए।
← Chapter 3 Chapter 5 →